छोरीलाई धेरैजनासंग सेक्स गर्न बाबुआमाले नै यसरि सघाउछन

4:24 AM |
बिश्वका कयौ देशमा आज पनि बिबाह अघि यौन सम्बन्ध बनाउन सामाजिक मूल्य र मान्यता बिपरित हुन्छ | कुनै पनि बाबु आमा चाहन्नन् कि उनीहरुको छोरीको बिहे भन्दा अघि कसै संग शारीरिक सम्बन्ध होस् | तर कम्बोडियामा एउटा यस्तो गाउँ छ जहाँ आफ्नो छोरीलाई यौन सम्पर्क गर्नको बाबु आमा नै उक्साउछन् | बाबु आमाले नै छोरी अरु संग सम्बन्ध राखोस भन्ने चाहन्छन र छोरीको लागि छुट्टै झुपडी( सेक्स हट , लब हट)बनाइदिने गर्दछन जसले गर्दा छोरी अरु संग रात बिताउन सकोस | जानकारी अनुसार देशको उत्तर पश्चिममा रहेको रियांग आदिवासी समुदायमा महिलाहरुलाइ जति पनि पुरुष संग यौन सम्बन्ध राख्न छुट छ | उनीहरुको बिश्वाश छ कि जति धेरै जना संग यौन सबन्ध राख्यो त्यति नै महिलाहरुको शारीरिक बिकाश राम्रो हुन्छ | त्यसैले बाबुआमाले नै छोरीलाई झुपडी( Love Hut/Sex Hut) बनाइदिन्छन र छोरीलाई उक्त झुपडीमा रात बिताउन र आफ्नो मन पने केटा संग यौनक्रीडा गर्न छुट दिन्छन | पहिला यहा धेरै पुरुष संग यौन गर्ने र आफ्नो श्रीमान छान्ने परम्परा थियो | यहाको सेक्स गरेर लोग्ने खोज्ने यो परम्परा नै यहाका बासिन्दालाइ धेरै राम्रो लाग्थ्यो | यस्सरी धेरै जना संग यौन सम्पर्क गर्दा गर्भ बस्दथ्यो र गर्भ बसेको थाहा भएपछि रक्सि(alcohol)मा खजुरो (centipede ) मिलाई ककटेल (cocktail ) बनाउथे र त्यहि खुवाएर गर्भ तुहाउने गर्दथे |

तर अहिले समय निक्कै बदलिएको छ | त्यहाका बाबु आमाले त्यो पुरानो रिति कायमै राखे पनि अब गर्भ तुहाउने काम गर्नु भन्दा छोरीहरुलाई त्यो घर मा नै कण्डम प्याकेटको व्यवस्था गरिदिने गर्दछन | १७ बर्षकी नाङ चान (Nang Chan) आफ्नो मातापिताको घर पछाडिको पिरतिको झुपडीमा बस्छिन् | उनि भन्छन कम उमेरमै आफुले मन पराएको केटा संग सेक्स गर्न पाउनु भनेको अरु महिला जत्तिकै ससक्त हुनु हो|यो झुपडी हामीलाई स्वतन्त्रता प्रदान गर्नको लागि निक्कै राम्रो तरिका बनेको छ, जसको कारणले हामीले आफ्नो सच्चा प्रेमी पत्त लगाउन सक्छौं | यहि कोहि बिशेष व्यक्ति भेटियो भने हामी एक अर्कासंग प्रेम गर्छौ, र त्यहि झुपडीमा सेक्स गर्छौ

Read more…

७ वर्ष यताकै ठुलो ज्वालामुखी बिष्फोट

3:45 AM |
जापानमा शक्तिशाली भुकम्पका कारण भएको ज्वालामुखी बिष्फोटनमा ८ जनाको मृत्यु भएको छ । शनिबार बिहान माउन्ट ओन्टाकेमा आएको यो ज्वालामुखी बिष्फोटन पछिल्लो सात वर्षयताको सबैभन्दा ठुलो  भएको जापानी अधिकारीहरुले जनाएका छन् । सयौँ मानिस तातो लाभाले पुरिएको अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ज्वालामुखी बिष्फोटन हुन अझै नरोकिएको बताइएको छ ।  बिष्फोटका कारण भएको क्षतिको पुरा बिबरण भने संकलन गर्न सकिएको छैन । 


Read more…

चितवनमा विदेशिने श्रीमानका श्रीमतीको मोजमस्ती गर्दागर्दै होटलमा पत्नी पक्राउ

3:27 AM |
यौन कति संवेदनशिल विॆषय हो तर हिजो आज यौन संम्पर्कलाई कति सहज रूपमा लिएको पाईन्छ चितवन प्रहरीले भरतपुर र नारायणगढका विभिन्न होटलहरुमा छापा मारेर यौन क्रियाकलापमा संलग्न ४३ जनालाई पक्राउ गरेको छ ।

चितवनका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा गएको टोलीले नारायणगढको पोखरा बसपार्क र भरतपुरको केन्द्रीय बस टर्मिनलका १६ वटा होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुमा १६ देखि ३५ वर्र्ष उमेरका महिला पुरुष छन । पक्राउ परेका मध्ये अधिकांश किशोर–किशोरी र श्रीमान विदेशमा रहेका महिलाहरु भएको प्रहरीले बताएको छ ।

उनीहरु सवै अवैध यौनजन्य क्रियाकलापमा संलग्न रहेको अवस्थामा पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले वताएको छ । चितवनका होटल तथा रेष्टुरेण्टमा बेश्यावृत्ति बढेको भन्दै प्रहरीले दिउंसो तथा रातको समयमा छापा मार्न सक्रियता वढाएको हो । यसैवीच पछिल्लो समय अपराधिक र वेश्यावृत्तिका घटनाहरु रोक्न जिल्ला प्रशासन कार्यालय चितवनले होटलहरुमा परिचयपत्रको व्यावस्था लागु गरेको छ ।

होटल व्यावसायीहरुले सेवाग्रहीहरुको स्पष्ट परिचय खुल्ने परिचयपत्र आफैसग राख्नु पर्ने नियम वनाइएको छ । सो नियम उल्लंघन गर्ने व्यावसायीहरु माथि कडा कारवाही गरिने प्रहरीले जनाएको छ ।

होटलमा लुटपाट ,हत्या र आत्महात्याका घटनाहरु बढिरहेकाले स्पष्ट परिचय खुल्ने प्रमाण राख्न व्यवसायीहरुलाई अनुरोध गरिएको प्रहरी नायव उपरीक्षक कोइरालाले वताउनुभयो ।
Read more…

अन्जु भन्छिन "बेकारमा हिन्दु धर्ममा आधा जिबन दुखमा गुमाए ..खुसि त केवल क्रिस्चियन धर्ममा मात्र छ" (भिडियो)

3:21 AM |
Read more…

प्रियंकाको गोप्य अंग देखेको तस्बिर बाहिर आएपछी बलिउडमा भुइचालो (फोटो सहित)

3:14 AM |
 पछिल्ला केही दिन नायिकाहरुले खोलेका केही रहस्यहरुले बलिउड बजार तातिएको छ । केही दिन अघि मात्रै नायिका दीपिका पादुकोणले क्लिवेज देखिएको बारे टिप्पणी गर्दै आफू महिला भएको र आफ्नो स्तन भएको भन्दै ट्वीट गरेपछि तातिएको बजार सेलाउन नपाउनै अर्की नायिका प्रियंका चोपडाले यस्तै अभिव्यक्ति सार्वजनिक गरेकी छन् ।


उनले हालैमात्र एक पत्रिकालाई अन्र्तवार्ता दिदै आफूलाई निर्देशकले अण्डरवेयर देखाउन भनेको खुलासा गरेकी हुन् । उनले भनेकी छन्, ‘मलाई एक फिल्म निर्माताले गीतमा अण्डरवेयर देखाउन भएका थिए । त्यसपछि मैले फिल्म नै छाडिदिए ।’

एक चर्चित फिल्म म्यागाजिनमा ट्वीटरमार्फत अन्तरवार्ता दिदै उनले उक्त कुरा खुलाएकी हुन् । उनलाई पत्रकारले कुनै फिल्म निर्माता वा दिर्देशकले कुनै यस्तो कुरा गरेका छन् जुन तपाईलाई अनौठो लागेको छ

Read more…

आफू भन्दा कम उमेरकी स्त्रीसँग सम्बन्ध राख्दा भुल्नै नहुने ५ कुरा

5:32 AM |
अधिकाँश जोडीलाई अवलोकन गर्दा उनीहरुबीचमा उमेरको अन्तर हुन्छ । र पुरुषको उमेर महिलाको भन्दा बढी नै हुन्छ ।

उमेरको अन्तर हुने सम्बन्धलाई सबै सुमधुर र कायम राख्नका लागि बढी उमेर हुने ब्यक्तिले जहिले पनि विभिन्न कुरामा ध्यान दिनु पर्ने हुन्छ । यहाँ पुरुषले आफू भन्दा कम उमेरकी स्त्रीसँगको सम्बन्धमा ध्यान पुर्‍याउनु पर्ने कुराको चर्चा गरिएको छ ।

१ बराबरीको हैसियतअधिकाँश जोडीमा पुरुषले स्त्रीलाई मार्ग निर्देश गर्ने र जीवनका हरेक पाटामा पुरुषले भनेका कुरा लागु हुने समस्या हुन्छ । तर दिगो सम्बन्ध बनाउका लागि आफू भन्दा कम उमेरकी भएपनि आफ्नी स्त्रीलाई आफ्नै हाराहारी मानेर ब्यवहार गर्‍यो भने मात्र सम्बन्ध सुमधुर हुन सक्छ । यसले आत्म सम्मान दिन्छ भने परिवारमा माया पनि बढ्छ ।

२ खर्चको विषयमा किचकिच
अधिकाँश परिवार वा सम्बन्धमा पुरुषहरु स्त्रीले गर्ने खर्चको विषयलाई लिएर किचकिच गर्छन् । यसमा खर्च गर्नु हुन्छ यस्मा गर्नु हुँदैन भनेर भनिरहने पुरुषको बानी हुन्छ । यसो गर्दा स्त्रीलाई पुरुषप्रति नकारात्मक भावना आउने हुन सक्छ । खर्चको विषयमा पनि रचनात्मक ढंगले सम्झाउनु मात्र बुद्धीमानी हुन्छ ।

३ विगतका सम्बन्ध
अधिकाँश पुरुष आफ्ना विगतका सम्बन्धहरु स्त्रीसँग लुकाउँछन् । खासगरी त्यस्ता सम्बन्धको विषयमा खुलासा गर्दा सम्बन्धमा समस्या आउन सक्ने उनीहरुको सोंचाइ हुन्छ । तर खासमा यदि तपाइँ कुनै तिक्तापूर्ण सम्बन्धबाट गुज्रिसक्नु भएको छ वा तपाइँको प्रेमिकासँग ब्रेकअप भएर यो सम्बन्ध शुरु भएको हो भने पनि यसबारे सबै भन्नु बुद्धीमानी हुन्छ किन भने पुराना सम्बन्धले नयाँ सम्बन्ध सुमधुर राख्न पाठ दिन्छन् ।

४ हस्तक्षेप
अधिकाँश सम्बन्धमा पुरुषहरु महिलाका ब्यवहार नियन्त्रण गर्छन् । महिलाहरुका ब्यवहारमा हस्तक्षेप गर्नु पुरुषलाई सामान्य लाग्छ । आफू भन्दा कम उमेरकी स्त्रीलाई तपाइँलाई भन्दा बढी स्वतन्त्रता चाहिन्छ भन्ने कुरा बुझ्न जरुरी रहेको विशेषज्ञहरु बताउँछन् ।

५ समाधान खोज्नुस्कम उमेरकी स्त्रीसँगको सम्बन्धका क्रममा धेरै पटक उतार चढाव आउन सक्छन् । कहिले काँही झगडा नै पनि पर्न सक्छ । तर यस्तो अवस्थामा पाको मान्छे पनि झगडातिर नै लाग्यो भने परिवार वा सम्बन्ध धरापमा पर्छ । आफू भन्दा कम उमेरकी स्त्रीसँग झगडा हुँदा सँधै समाधानमुखी बन्नुस् नकि समस्यामुखी । 
Read more…

टाउको दुखिरहनेले सेक्स गर्नु राम्रोः रिसर्च

5:25 AM |
माइग्रेनको पीडा वा शिरको एक भागमा निकै दुख्ने गर्दछ भने, त्यस्ता मानिसहरूका लागी निकै खुसीको समाचार छ । बास्तबमा हालै गरिएको एक ताजा रिसर्च अनुसार माइग्रेनको समस्या झेलिरहेका मानिसहरूले दैनिक रूपमा औषधी खानुपर्ने काम बाट मुक्ति मिल्न सक्ने देखिएको छ । रिसर्चर्सका अनुसार माइग्रेनका क्रममा शारीरिक सम्बन्ध स्थापित गर्नाले पीडाबाट छुटकारा पाउन सकिन्छ । 

जर्मनीका अनुसन्धानकर्ताहरूले हालै जारी गरेको एक रिपोर्ट अनुसार, माइग्रेनबाट पिडित ६० प्रतिशत मानिसहरू र सामान्यतया असहनीय शिरको पीडा हुने मानिसहरूले यो कुरा स्विकार गरेका थिए कि शारीरिक सम्बन्धले पीडाको असरलाइ कम गर्न धेरैनै मद्द्त गर्दछ । यो निकै उपयोगी सिद्ध भएको उनीहरूले पाएको बताएका छन । यस अनुसन्धानमा माइग्रेनको समस्या भएका ८०० जना मानिसहरू बाहेक अरू २०० जना यस्ता मानिसहरूलाइ सहभागी गरिएको थियो, जसलाइ प्रायजसो टाउको दुख्ने समस्याले पिरोलि रहन्थ्यो । 

अनुसन्धानका क्रममा के पाइयो भने सेक्स गर्ने यस्ता पाँच जना मध्ये एक जनाको यो पीडा पूर्ण रूपमा गायब भएको थियो । अनुसन्धानकर्ता भन्छन कि प्रायजसो टाउको दुखाइका क्रममा मानिसहरू सेक्स गर्न हिच्किचाउँछन, जबकि यसले त उक्त पीडाबाटनै मानिसहरूलाइ मुक्ति दिनमा मद्दत गर्दछ । 

जर्मनीको मुन्स्टर यूनिभर्सिटीमा भएको यस अनुसन्धानमा सहभागी भएका एक अनुसन्धानका बिद्यार्थीले भने कि हामीले के पायौं भने सेक्सले शिरको दुखाइलाइ आंशि‍क वा पूर्ण रूपमा निको पार्न मद्दत गर्दछ । यदि तिव्र टाउको दुखिरहेको छ भने यस्तोमा सेक्स गर्ने हो भने यो शरीरका लागी पनि निकै फाइदाजनक हुन्छ । 

Read more…

भद्रगोल- Bhadragol | 19th September 2014 (Watch New Episode Online)

9:48 PM |
Latest Part of Nepali Comedy TV Serial "Bhadragol"

Bhadragol is a Nepali comedy serial where the comedy entertainment based on a story of a current related context and issues are present. The role of a popular comedy artists like CP Pudasaini, Hari Sapkota, Subash Karki, Manisha Thapa, Hari Niroula, Sujit Thapa, Radha Shrestha Govinda Koirala along with other artists have made this serial as a popular comedy serial. Last week Bhadragol had very different story. It was about the facebook fantasy going around now a days. Millions of people are being misguided and being mistreated all over the world. There are hundreds of incidents about facebook abuse. Barista iwass in problem and went to Belase for help but got nothing from there. Barista started some plan that was going to mislead Belase in trouble. This was a very informative episode. This Week Bhadragol is Back with Pade solti, Jigri, Bale solti and other people. The episdoe opens with Pade solti listening the radio. Padi solti finds out that the nearby village has be suffering from landslide and flood. and government is sending a team of people to help those affected. Padi solti plans to get those help. Jigri, Bale solti, and Cockroach are also looking to help landslide influenced people and ask for donation. After they get donation, they head straight to Solmari.
Read more…

कतै तपाइको छोरा छोरी पनि यस्तै कु बाटोमा हिडेको त छैन ? (भिडियो सहित)

9:37 PM |

Read more…

5-Year-Old Boy Is Already 5 Feet 7 Inches Tall

1:53 AM |
September 16- Karan Singh’s parents were a worried duo when he started school. He was to enter kindergarten, but was already five feet tall.

Karan Singh with his mother back in 2010 he was 2 -years-old.
“When he started school, kids would run away from him. With time, the kids got used to him and now he has many friends,” says Sanjay Singh, Karan’s father. Karan holds the Guinness World Records for being the tallest for his age — in a few months, he will turn six years of age and he stands 5 feet 7 inches tall. He’s not alone though. His 25-year-old mother, Shweatlana Singh, is 7 feet 2 inches tall. What’s more, the family claims she is still growing — at about four inches every two years. Until 2012, she held the Guinness record for being India’s tallest woman. Siddiqa Parveen, from West Bengal, at 8 feet and 2 inches, replaced her.

Sanjay, a dietician, recalls that he fell in love with her in a Bangalore college. They married in 2007. At 6 feet 6 inches, he says, “Both of us are perfect for each other.”

Meerut-based Harish Mohan Rastogi, a doctor who has studied human growth, says it was hard to imagine that at 25, Shweatlana continued to grow. “Epiphysis, the process that aids the growth of bones, ends by about 21 years of age. In some cases, because of excessive release of a growth hormone, a person’s height might increase up till the age of 25,” he said. Interestingly, the mother and son are also blessed with an acute sense of hearing. “They can hear sounds from far away,” Sanjay claims.
Read more…

करिश्माका गोप्य कुरा खुलस्त

1:47 AM |
मंगलवार, भाद्र ३१,  नेपाली सिने जगतमा अत्याधिक प्रशंसा कमाउने अभिनेत्रीमा पर्छिन, करिश्मा मानन्धर । उनको अभिनयको जति चर्चा हुन्छ त्यो भन्दा बढी सुन्दरताकै चर्चा हुनेगर्छ । तर हिजोआज उनी आफ्नो सुन्दरताका बिषयमा चर्चा भएको खासै रुचाउँदिनन् । भन्छिन्, ‘बाहिर देखिने सुन्दरताको कुनै अर्थ छैन । यो त हाडमासुको शरिर हो, एकदिन कुहिएर जान्छ ।’


मलाई प्रश्न तेर्साउन मन लागिहाल्यो, ‘करिश्माले नै मेरो शरीर केही होइन कुहिएर जान्छ भन्दा दर्शकलाई अचम्म लाग्ला नी ?’

प्रतिकार गर्दै उनले भनिन्, ‘होइन त्यो त अन्तिम सत्य हो । आखिरमा बाँकी रहने त आफ्नो अन्तरमनको उर्जा मात्र त हो नी ’ उनी बिस्तारै गम्भिर बन्दै गइन ।

‘तर भर्खरका अभिनेत्री तपाईंका अगाडि फिका किन लाग्छन त ?’

करिश्मामय हाँसो हास्दै भनिन्, ‘त्यस्तो होइन, अव मेरो दिन गइसक्यो । उमेरले डाडो काट्दै जाँदा आफूलाई मेन्टेन गर्न असाध्यै गाह्रो पर्दाे रहेछ । तै पनि अन्तरमनले उर्जा दिएकाले भित्री सुन्दरताले 

बाहिरपनि प्रभाव पारेको हो की ?’

उनी सायद भन्न खोज्दैथिइन… अव म पुरानी करिश्मा रहिन । आध्यात्मिक झिल्कोले मलाई छोइसकेको छ हरेक दिनको शुभारम्भ उनी हाँसेर गर्न सबैलाई सुझाउछिन् । ‘हाँस्दा आफुभित्रका विकार सबै हराउछन् । दिन आनन्दमै कट्छ ।’

‘करिश्मामा एक्कासी यस्तो परिवर्तन कसरी सम्भव भयो त ?’

प्रश्नको जवाफमा उनी गम्भिर बनिन्, ‘म घमण्डी स्वभावको मान्छे थिए ।’ अन्तरमनको पोको खोल्दै फ्याट्ट भनिन्, ‘बिस्तारै अध्यात्मले छुन थालेपछि म आफूलाई परिवर्तन भएको महसुस गर्दैछु ।’ सँगै उनले थपिन्, ‘तपाईलाई थाहा छ, म आफूलाई मेन्टेन राख्न कुनै एक्ससाइज गर्दिन नी । बिहान मर्निङवाक गर्छु, सकारात्मक सोचका साथ दिन कटाउछु, बस् ।’ मुख बिगार्दै भनिन्, ‘मलाई डाइटिङ गरेको मन पर्दैन् ।’
  
अनी उमेरले बुढी भए भन्नुहुन्छ फेरि हिरोइन बन्ने जोश तपाईंमा बाँकी नै देखिन्छ । कसरी पत्याउने ?

लामो हाँसो हाँस्दै उनी बोल्न तयार भइन, ‘अमेरीकाबाट फर्किएपछि फिल्ममा सानोतिनो रोल गर्न मन थिएन । हिरोइन पाए गर्छु नत्र गर्दिन जस्तो लागेको थियो । तर राजेशजीले समयसँगै परिवर्तन हुन सिक्नुपर्ने सुझाउनु भयो । सोचे, म पनि आजबाट कलाकारितामा रमाउछु, अरुको स्पेस अक्यूपाई गर्दिन ।’
  
‘भनेपछि अव तपाई अभिनेत्री नबन्ने ?’

‘त्यस्तो नभन्नुस् । मेरो उमेर अनुसार चरित्र कोरिन्छ भने अवश्य अभिनय गर्छु । आखिरमा मैले बुझिसके, करिश्मा कलाकारितामा रम्नकै लागि जन्मेकी हो ।’

‘भनेपछि अरु नेपाली कलाकार जस्तो तपाई राजनीतिमा नलाग्ने ?’

‘नेभर, राजनीतिमा म झुक्किएर पनि संलग्न हुन चाहान्न । म कलाकार बन्न जन्मिएको हु । बाँचुन्जेल कलाकारितालाई पेशाका रुपमा अपनाउछु । बरु फेसनमा मेरो रुची भएकाले बुटिक खोल्ने योजना बनाएको छु ।’
‘फेसनमा रुचि भएकै कारणले हो त, तपाईले लगाउने लुगाको पनि समाचार बन्ने ?’

उनी सुस्ताउदै बोलिन्, ‘मेरा हरेक बिषय किन समाचार बन्छ म बुझ्दिन । र म बुझ्न पनि चाहन्न । यट्स नट माई कन्सर्न’, भन्दै उनी बोल्न चाहिनन् ।

‘भनेपछि तपाईलाई आफ्नाबारेमा समाचार आउदा खुसी लाग्दैन ?’

‘म समाचार खासै पढ्दिन, त्यसमा पनि नेगेटिभ समाचार त झुक्किएर पनि पढ्दिन । कसैले अनावश्यक समाचार लेख्छ भने त्यो लेख्नेको दोष भन्ठान्छु, आफू मस्त रमाउछु ।’

उनी थप्दैछिन्, ‘तपाईलाई थाहा छ, एकदिन ‘मिडियामा उमेर पुगेका हिरोइनहरु आफूलाई मेन्टेन गर्दै’ भन्ने समाचार देखे । मलाई हाँसो उठ्यो । सोचे लेख्नेले लेख्यो । मैले त्यसलाई स्विकार्नु आवश्यक छैन ।
अन्त्यमा भनिन्, ‘म अनावश्यक कुरामा ध्यान दिन्न ।’ (आई जस्ट लेट गो )
Read more…

First look of Nir Shah movie, Seto Bagh released

6:19 AM |
The first-look poster and trailer of the movie made on a historical story of a popular book ‘Seto Bagh’ is released. The movie directed and produced by Nir Shah features the story of the last 30 days of Junga Bahadur Rana. Actor BS Rana is featured as the Jung Bahadur.


Produced jointly by Mahashakti Multi Media and Nir Cinema, ‘Seto Bagh’ movie and a TV serial on the same story was shot at the same time. The book by the same title was written by by Diamond Shumsher JB Rana is one of the most read literary books in Nepal.


Trailer of ‘Seto Bagh': 




Read more…

NFDC Film Awards 2014, Jhola wins 4 awards

6:12 AM |
Awards in 20 different categories were awarded in the NFDC National Film Awards 2071 held in the Army Officers Club in Kathmandu. In the event the movie made on a traditional sati practice, ‘Jhola’ has won four different awards including best movie, best director, best actress and best character actress awards.


‘Jhola’ won ‘Hira Best Movie award’, it’s director Yadav Bhattarai was awarded ‘Prakash Best Director’, it’s lead actress Garima Pant was awarded ‘Bhuwan Best Actress’ award and it’s character actress Laxmi Giri was awarded ‘Basundhara Supporting Actress’ award.


Other winners include:

  •     Aryan Sigdel won ‘Shiva Best Actor’ award.
  •     Ramesh Budhathoki was awarded ‘Nir Best Supporting Actor’ award.
  •     Arpan Thapa won Chetan Best Script Writer
  •     Gaurav Pahadi was awarded ‘Bishow Best New Actor’ award
  •     Sujata Koirala got ‘Chaitya Best New Actress’ award
  •     Amit Shrestha was awarded ‘Pradeep Best Sound’ award
  •     Purushottam Pradhan was awarded ‘Manju Best Cinematographer’
  •     Rajendra Khadgi got ‘Bhutani Best Action’ award
  •     Badri Lamichhane got ‘Tulasi Best Editing’ award
  •     Alisha Karki got ‘Shubha Best Background Score’ award
  •     Kabiraj Gahatraj was awarded ‘Basanta Best Choreography’
  •     Prem Pariyar got ‘Udit Best Singer’ award
  •     Basanta Sapkota got ‘Shambu Best music director’ award
  •     Nai Nabhannu La 2 was awarded ‘Kusume Rumal best movie’
  •     Shati Priya got ‘Puskar Film Journalism’ award
  •     Prabin Shrestha and Sunil Manandhar got ‘Maha Best

A lot of film artists were invited in the event. Some artists including Priyanka Karki had reportedly faced problem when they were stopped at the gate.


Read more…

Shree Krishna Shrestha movies, a tribute to a legendary actor

6:04 AM |
The actor Shree Krishna Shrestha had died on the second week of August 9, 2014. On the month of of his death, we have compiled some of his movies for you to enjoy.

Shree Krishna’s death came as an unpleasant surprise. Just after a month of marriage and on the day after the release of his movie ‘Kohinoor’, the timing of the death was unexpected.


On this sad time, we are compiling some of the best known movies of Shree:

Hamro Maya Juni Junilai

“Hamro Maya Juni Junilai” is a 2011 movie featuring Rekha Thapa and Neeta Dhungana with Shree.

Kaha Bhetiyela

The movie ‘Kaha Bhetiyala‘ is the debut movie of Shree Krishna Shrestha as a producer and the debut movie of his future wife, Sweta Khadka. The movie directed by late Shiva Regmi proved to be a super hit movie establishing Sweta as an actress and Shree, the second hit producer actor after Bhuwan KC.

Ajambari Nata

The movie about an on-scree love story of Shree Krishna Shrestha and Niruta Singh features Rajesh Hamal as a villain who wants to separate the two. Watch the movie by clicking in the following image to know if Rajesh separates the two or help in strengthening the bond between the two.

  • Ko Afno Ko Birano
  • Dulaha Raja Dulahi Rani
  • Yestai Hunchha Pirati
  • Beimani
  • Jeevan Rekha
  • Shubhakamana
  • Hami Teen Bhai
  • Truck Driver
  • Upakar
  • Unko Samjhanama
  • Pocketmar
  • Prem Yuddha
  • Nata Ragatko
  • Shreeman Shreemati
  • Soon Chandi
Read more…

Hostel sequel, Hostel Returns announced

5:47 AM |
The producer of the hit movie ‘Hostel‘, Sunil Rawal has announced the sequel of the movie ‘Hostel Returns’. The producer who was ready to take ‘Love Number’ to floor has pushed it back in favor of the the ‘Hostel’ sequel.


In an announcement by Sunil, the movie is going to floor on October 7 and like ‘Hostel’ he will also introduce new actors in the sequel movie. The movie will feature Sushil Shrestha, Najeer Hussein, Abhaya Baral, Sushil Sitaula, Sashi Shrestha, Swostika Khadka, Sudam CK, Ramesh Shreshta, Ivash Joshi etc. The movie will be directed by Suraj Bhusal. Suraj was also going to direct ‘Love Number’.

It is strange, no artists of the original movie ‘Hostel’ has been repeated in the sequel. 
Read more…

तीन वर्ष भित्र देश लोडसेडिङ मुक्त : ज्ञवाली

5:43 AM |
काठमाडौं, भदौ २९ –उर्जा मन्त्री राधा ज्ञवालीले तीन वर्ष भित्र पुरै नेपाललाइ लोडसेडिङ मूक्त देश घोषणा गर्ने बताएकी छिन् । सरकारले सोहि अनुसारको निती नियम तयार पारेको भन्दै उनले तीन वर्ष भित्र कार्यन्वयन हुने दाबी गरिन् ।

आज राजधानीमा आयोजीत एक कार्यक्रममा उनले उर्जा विकासमा दलहरुको विचमा सहमती हुन अनिवार्य भएको बताएकी हुन् । आफु पिडिए चाडै गर्न लागि परेको बताउदै उनले पिडिए नेपालको प्रतिष्ठाको विषय भएको उल्लेख गरिन् । पिडिए संझौता भए मात्रै नेपाल प्रति अन्तराष्ट्रिय विश्वास बढ्ने उनको दावि छ ।
नेपाली का“ग्रेस युवा नेता गगन थापाले पिडिए र पिटिए लगायत उर्जाका विषयमा ठूला दलहरुको विचमा सहमति हुन अनिवार्य रहेको बताए ।

एमाओवादी नेता टोपबहादुर रायमाझीले दलहरुको असमझदारीको कारणले पिडिए र पिटिएको विषयमा विवाद आएको भन्दै खुल्ला प्रतिस्पर्धाद्धारा संझौता गराउनु पर्ने बताए । खुल्ला प्रतिस्पर्धाबाट संझौता गराउदा विदेशी लगानी बढ्नको उनको तर्क थियो । नेपाली का“ग्रेस र एमालेले विद्युत क्षेत्रमा भ्रष्टचार गरेका कारण कारण संझौता हुन नसकेको अरोप लगाउदै उनले सुध्रेर आउन समेत आग्रह गरे ।

Read more…

रिलिज अगाडि नै 'हिम्मतवाली'ले उठायो लगानी

11:43 PM |
रेखा फिल्मसका अनुसार सिनेमा 'हिम्मतवाली'ले रिलिज अगाडि नै लगानी सुरक्षित गरेको छ । आउँदो दशैं फूलपातिमा रिलिज हुने फिल्मले ओभरसिजबाट मात्र १ करोड ग्रस आम्दानी गर्ने जनाइएको छ ।

मोफसल वितरण अधिकार वितरक उज्वल पौडेललाई ४० लाखमा बेचेकी रेखाले संगीत राइट १० लाखमा बुढासुब्बा म्युजिकलाई बिक्री गरिसकेकी छन् । संगीत राइटबापत फिल्मले पब्लिसिटी खर्च उठाएको छ । 


रेखाका अनुसार युरोपका बीस ठाउँ, अमेरिका १५ ठाउँ, क्यानडा ४ ठाउँ, अष्ट्रेलिया, जापान, दक्षिण कोरियामा सिनेमाको राइट बिक्री भैसकेको र अधिकांश मुलुकमा डिल भैसकेको छ । ‘हामीले विदेशबाटै लगानी उठाइसकेका र एक करोड आउने मोटामोटी आंकलन छ’ रेखाले भनिन् । 

फिल्मका अभिनेता सुदर्शन गौतमले पनि रेखालाई ओभरसिज प्रदर्शनमा सघाएका छन् । रेखा थापाका फिल्म मुलुकमा प्रतीक्षित हुने गर्दछन् । अपांगता भएकाको कथा पेश गर्ने सिनेमालाई रेखा स्वयमले निर्देशन गरेकी हुन् । मुख्य अभिनेत्री पनि उनै हुन् । 
Read more…

43 whores arrested during police raid in Chitwan

11:19 PM |
CHITWAN- A team of district police administration arrested 43 prostitutes during the police raid operation in Narayangadh bus-park area of Bharatpur in Chitwan. As per regular campaign of police administration, separate police teams with four different police inspector were deployed in operation which have captured prostitutes and gamblers from many places of the area. 

The police team captured 43 persons from 30 hotels of different area within the bus-park and central bus terminal area. Males  and females with age between 16 to 35 have been arrested, most of them are married women with their husbands in foreign employment and young boys and girls as well.

The administration initiated the operation on Saturday after the locals complained to be increased prostitution and illegal activities within the area. 13 arrestees are found to be repeated and are now in police custody whereas rest have been released after primary investigation.

Read more…

पैसा कमाउन विदेशिएकी नेपाली अविवाहित चेली चार महिनाको बच्चा सहित स्वदेश फर्किइन्

3:54 AM |
Satya Katha, addresses those criminal acts which have been committed by the people in their real lives. In this context, it is obvious that there are so many criminal acts which have been committed by the people so that to earn money as well as for fame. However, the criminals are ought to be punished by the law as they have gone against law of country. So Satya Katha has encountered so many stories so that the readers will get the information about those real stories.

Satya Katha in the present episode has revealed the status of two women who are left aside in vulnerable condition. In this case, the story related to the two women who are in Beruit, capital of Lebanon, waiting for the help. Both of them are Nepalese but their destiny is too pathetic. Among them, one of the women is pregnant but unmarried and the next one is widow. The widow has not even got the chance to go to her nation despite her husband had dies one year before. The pregnant woman has come to the valley. She has gone to abroad so that she can earn money and live a happy life. But when she has come to Nepal, she has already begetted a daughter who was 4 months old. The woman then started her story in which she has to be an unmarried mother. She has got 7 siblings but all of them were already married in their younger age. But she had to work at home and so she could not get the time to study further.

She used to take the cattle to graze. But one day she was taken to Kathmandu so that she can earn money by working in cottage industry. In the beginning, she has earnt Rs. 500 per month and then she worked for 11 years, earning Rs. 9 to 10 thousand in a month. But her father thought that she should get married and so he chose a guy from their caste but he was a Maoist activist. She did not want to get married but her father forced her in such a way. She ultimately said that she could not marry with the Maoist activist. Later she thought that she had to go to abroad so that she can earn money to live a happy life. When she reached to Lebanon, she was so happy that she could not express. She has to work in a house where there used to live a mistress and her son. She had to work so much, from morning to evening. Doing this she used to think that she is just like the machine. 
Read more…

भाइबरबाट अब भिडियो कल गर्न सकिने

3:37 AM |
भदौ २८ - अब भाइबर प्रयोगकर्ताले भिडियो कलको सुविधा पनि पाउने भएका छन् । एन्ड्रोइड र आइओएस प्रयोगकर्ताका लागि भिडियो कलिङ सेवा सुरु गरिएको हो । पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको मोबाइल म्यासेजिङ एप भाइबरले भिडियो कलिङ सेवा थप गरेको हो । एन्ड्रोइड र आइओएस प्रयोगकर्ताले अब भाइबर ५.० डाउनलोड गरेर सित्तैमा भिडियो कल गर्न पाउने छन् ।


आइओएसबाट एन्ड्रोइडमा र एन्ड्रोइडबाट आइओएसमा पनि भिडियो कल गर्न सकिनेछ भने कम्प्युटरमा भाइबर प्रयोग गर्नेलाई पनि भिडियो म्यासेज पठाउन सकिनेछ । भिडियो कलका साथै भाइबरले क्यु आर कोड स्क्यानको सुविधा पनि थपेको छ ।

यस्तै आइओएसमा फोटो म्यासेज पठाउने सुविधामा सुधार गरेको छ भने एन्ड्रोइडतर्फ भाइबरको डिजाइन परिवर्तन गरेको छ । भाइबरको अहिले विश्वभर ४० करोडभन्दा बढी प्रयोगकर्ता छन् । भिडियो कलको सुविधा थप भएसँगै यसको प्रयोगकर्ता पनि बढ्ने अनुमान गरिएको छ । अहिले भिडियो कलका लागि बढी चल्तीमा रहेको स्काइपलाई पनि यसले चुनौती दिने विश्लेषकले बताएका छन् ।

- एजेन्सीको सहयोगमा  
Read more…

ओलीले १३ वर्षीया बालिकालाई जबरजस्ती पेट बोकाएपछि

8:55 AM |
रुकुम, भदौ २७ । रुकुमका १३ वर्षीया बालिका गर्भवती भएकी छिन् । उनलाई जिल्लाका एक युवाले जबरजस्ती करणी गरेका थिए । गराएला-४ का भीमे ओलीले उनलाई पटकपटक जबरजस्ती करणी गरी ज्यान मार्ने धम्कीसमेत दिएको खुलेको छ ।

परिवारका सदस्यले थाहा पाएपछि घटना सार्वजनिक भएको हो । ओलीलाई जिल्ला अदालत रुकुमले पूर्पक्षका लागि थुनामा पठाएको छ । अभियुक्त ओलीले यसअघि ४ जना बिहे गरिसकेका छन् । अाजको नेपाल समाचारपत्रमा खबर छ ।

Read more…

मेरी बास्सै- Meri Bassai | 9th September 2014 | Watch Latest Full Episode Online

9:05 PM |

New Episode of Meri Bassai Nepali Comedy TV Serial from Nepal Television
Watch online latest part of 9th September 2014


Read more…

कण्डम प्रयोग नगर्न पुरुषहरुले गर्छन् यस्तो बहाना

4:44 AM |
पार्टनरसँग स्वस्थ सम्बन्ध राख्नका लागि सुरक्षित यौनसम्पर्क अत्यावश्यक हुने गर्दछ । यद्यपी, यौन सम्बन्धलाई सुरक्षित बनाउन अथवा असुरक्षित गर्भ धारणका लागि धेरैजसो मामलामा महिला नै अग्रसर हुनुपर्ने हुन्छ । पुरुषहरु शारिरिक सम्बन्ध बनाउने क्रममा कुनै पनि बन्धनमा पर्न चाहँदैनन् यहि कारणले होला उनीहरु कण्डमको प्रयोग गरेर सेक्समा रमाउन सक्दैनन् । यदि उनीहरुको पार्टनरले कण्डमको प्रयोग गर्न आग्रह गरेमा उनीहरु थुप्रै बहाना बनाउने गर्दछन् ।

आउनुहोस् थाहा पाऔँ कण्डम नलगाउनका लागि पुरुषले गर्ने बहानाहरुः

१. प्लास्टिक जस्तो लाग्छः
थुप्रै पुरुषहरु आफ्नो पार्टनरलाई कण्डम लगाउनाले उनीहरुलाई प्लास्टिक जस्तो महसुस हुने र सेक्सको आनन्दमा आधा कटौती हुने कुरा बताउँछन् ।

२. आजकाल त तिम्रो सेफ पिरियड चलिरहेको छः
यदि पार्टनरको महिनावारी भइरहेको छैन भने पुरुषहरु त्यतिबेला सेफ पिरियड बताउँदै कण्डम लगाउँदैनन् र भन्छन् केहि पनि हुँदैन ।

३. कण्डम पनि फुट्छः
जो साथी बच्चा नहुनका लागि कण्डमको प्रयोग गर्ने गर्दछन्, उनीहरुको पुरुष पार्टनरले धेरैजसो यो कुरा भन्ने गर्छन् कि कण्डम पनि सुरक्षित हुँदैन, यो कहिलेकाँही फुट्छ । योभन्दा सुरक्षित त तिमीले पिल्स खाँदा नै हुन्छ ।
४. तिमी औषधीको सेवन गरः
जो पुरुषहरुको अहम धेरै हुन्छ उनीहरु धेरैजसो अवस्थामा आफ्नो पार्टरलाई सेक्स भनेको रमाइलो गर्ने एउटा माध्यम मात्र हो भन्ने गर्दछन् । आफूले कण्डमको प्रयोग गर्नु साटो आफ्नो पार्टनरलाई औषधी खान सल्लाह दिन्छन् ।

५. तिमीलाई रमाइलो लाग्दैनः
धेरैजसो पुरुषहरु फोरप्ले पछि यो भन्ने गर्छन् कि यदि मैले कण्डम लगाएँ भने तिमीलाई सन्तुष्टि प्राप्त हुँदैन र महिलाहरु यो कुरालाई मान्ने गर्दछन् ।

६. म आफूलाई सम्हाल्छुः
पुरुषहरुले यो भन्ने गर्दछन् कि उनीहरु आफूलाई सम्हाल्नेछन् र पार्टनरलाई गर्भवती हुनबाट बचाउनेछन् ।

७. म तिमीलाई धेरै माया गर्दछु र तिमीमा नै लीन हुन चाहन्छुः
माया र सुरक्षित सेक्स दुई अलग कुरा हो तर पुरुषहरुका लागि बेडमा माया र सेक्स एकैपटक आउने गर्दछ । उनीहरु मान्ने गर्छन् कि कण्डम लगाउनाले दूरी बढ्नेछ र एकअर्कामा लिन हुन सक्दैनन् ।

८. कण्डम निकै महँगो छः
हरेक दिन सम्भोग गर्ने व्यक्तिका लागि कण्डमको मूल्य एक समस्या हुने गर्दछ । यस्तो अवस्थामा कण्डम निकै महँगो भएको बताउँदै आफ्नो पार्टनरलाई मनाउन सफल हुने गर्दछन् ।

९. इमर्जेन्सी कन्ट्रासेप्टिभ खाउः
धेरैजसो पुरुषहरु आफ्नो पार्टनरलाई बजारमा धेरै प्रकारको कन्ट्रासेप्टिभहरु उपलब्ध भएको र त्यसलाई खाएमा केहि नहुने सल्लाह दिने गर्दछन् ।

१०. तिमीलाई ममाथि भरोसा छैन ?
पुरुषहरु धेरैजसो यस्तो भावनात्मक कुराहरु गरेर महिलालाई बहकाउने गर्दछन् । यस्तै कुराहरु गरेर उनीहरु कण्डमको प्रयोगबाट बच्ने गर्दछन् । (एजेन्सी)
Read more…

आँशु बगाउदै अञ्जु पन्तले भनिन् - 'मैले शुभकामना गीत गाउँदिन भनेको होइन': भिडियो हेर्नुहोस्

9:51 AM |

Read more…

New Loadshedding Schedule (6 September 2014/ 21 Bhadra 2071) - Nepal Electricity Authority NEA

9:34 PM |
Nepal Electricity Authority NEA has recently changed its Loadshedding Schedule effective from 6th September 2014 (21st Bhadra 2071). Here goes full scheduled table of different groups.


Read more…

मेरो धर्मले हिन्दू शब्द गाउन दिँदैनः अञ्जु

9:58 PM |
काठमाडौं— चर्चित गायिका अञ्जु पन्तले आफूले हिन्दूवादी शब्द भएका गीत गाउन नसक्ने बताएकी छन्। सहदेव कोइरालाको संगीत तथा रचनाको गीत गाउन अस्वीकार गरेपछि विवादित बनेकी अञ्जुले बिहीबार नागरिकन्युजसँग भनिन्, 'मेरो धर्मले हिन्दू गीत गाउन दिँदैन। म त्यस्ता शब्दहरु गाउन सक्दिनँ।'


गाउने तयारीका साथ मालाश्री रेकर्डिङ स्टुडियो कमलादी पुगेकी नबिर्से तिमीलाईकी गायिकले गीतको शब्द हेरेपछि पछि हटेको बताइन्। गीतमा 'दुर्गा माताको आशिर्वादले सोचे झै पुग्दै जावस्' शब्द प्रयोग भएको छ। अञ्जुले गाउन अस्वीकार गरेपछि स्टुडियो बुक गरेका कोइरालाले 'प्रोफेसनल बन्न' आग्रह गरेका थिए।

यसअघि पनि उनले हिन्दूत्व झल्कने शब्दहरु भएका गीत पन्छाउँदै आएको बताइन्छ। अञ्जु क्रिस्चियन धर्ममा आस्था राख्छिन्। अञ्जुको पछिल्लो व्यवहारलाई लिएर धेरै फ्यानहरुले मन दुःखाएका छन्। केहीले सोसल मिडियामा आक्रोस पोखेका छन्।

अन्तरिम संविधानले नेपाललाई धर्म निरपेक्ष घोषणा गरेको थियो। सोअनुसार नेपालका सबै धर्मावलम्बीहरु समान मानिन्छन्।

Read more…

Anju Panta’s Hand Written Clarification About Her News

9:51 PM |
After the huge comments on her decision to refuse the Dashain song, Popular female singer Anju Panta has given the clarification through the hand written press release.


She had written ‘Mero Vanai’ as a title which means ‘My Saying’ . After that she had given the clarification about her news. ‘I hadn’t hate any religions yesterday and today also, and would not be in future, too’, Anju has written.

Anju has also written that she felt very sad after reading and listening the news about her in medias. ‘If I had done any mistakes unknowingly, then I would like to say sorry to my fans, Journalist and everybody’, she has added.



Read more…

बालिकालाई बलात्कार गरी गर्भवती बनाउने पक्राउ

10:08 PM |
रुकुम, भदौ १८ – बलात्कार गरी एक बालिकालाई गर्भवती बनाएको आरोपमा गरायला–४ का ३६ वर्षीय भिमे ओली पक्राउ परेका छन् । घरनजिकैकी १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा ओलीलाई प्रहरीले पक्रेको हो । गत वैशाख २८ गते बालिकालाई बलात्कार गरिएको र हाल उनको पेटमा पाँच महिनाको बच्चा रहेको पुष्टि भएको बालिकाका अभिभावकले बताएका छन् ।

घरमा कोही नभएको मौका पारी बलात्कार गरिएको र त्यो कसैलाई भने मारेर फालिदिने भनेर धम्काउँदै हालसम्म पनि बलात्कार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेका प्रहरीले जानकारी दिएको छ । बलात्कार गर्दै आएकोे खबर पाउन बित्तिकै ओलीलाई नियन्त्रणमा लिएर अनुसन्धानको काम सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो । ओलीको घरमा दुई श्रीमती रहेको र जेठी श्रीमतीसँग राम्रो सम्बन्ध नभएको कारण उनी कान्छी श्रीमतीसँगै बस्दै आएको बताइएको छ ।

Read more…

अब नेपालमा बलात्कारीको लिंङग काट्ने कानून

10:17 AM |
बलात्कारीको लिंङग काट्ने कानून बनाउन सभासद शेरबहादुर तामाङको प्रस्ताब

१५ भदौ, काठमाडौं । नेकपा एमालेका सभासद शेरबहादुर तामाङले बलात्कारीहरुको गुप्ताङ्ग काट्ने कानून बनाउनु पर्ने बताएका छन् । यस्तो गर्न सके मात्र बलात्कार जस्तो अपराध रोकिने मात्र नभए सँधैका लागि अन्त्य हुने उनले बताए ।

बलात्कारको घटना अति भएको भन्दै सभासद तामाङले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-’छिः बलात्कार ! अति भो ! अब बलात्कारीलाई अरु कानुनी कारबाही होइन, लिङ्ग काटेर छोडिदिने कानून बनाउनु पर्ला जस्तो छ । यस्तो गर्‍र्यौं भने बलात्कार जस्तो अपराध घट्ने मात्र होइन कि अन्त्य नै हुन्छ ।’
आफ्नो प्रस्तावबारे अनलाइनखबरसँग कुरा गर्दै सभासद तामाङले बलात्कारका घटना रोक्न यो नै उत्तम विकल्प भएको बताए । ‘अहिले बलात्कारमा दोषी नै ठहरिएपनि २/४ वर्ष जेल बस्छ, छुटिहाल्छ’ सभासद तामाङले  भने-’२० वर्ष नै जेल हाले पनि वा मृत्युदण्ड नै दिएपनि मानिसहरु अपराध गर्छन ।’
उनले बलात्कारीको गुप्ताङ्ग नै काटेपछि आफ्नो बंश नाश हुने भएकाले बलात्कारका घटना रोकिने बताए । उनले ठोकुवा गर्दै भने-’यदि यस्तो कानून बन्यो भने बलात्कारको घटना रोकिन्छ ।’
एमाले सभासद तामाङले विधायनसहितका संसदीय समितिमा बलात्कारसहितका विषयमा छलफल हुँदा आफूले यो प्रस्ताव राख्ने बताए ।


Read more…