अन्जु भन्छिन "बेकारमा हिन्दु धर्ममा आधा जिबन दुखमा गुमाए ..खुसि त केवल क्रिस्चियन धर्ममा मात्र छ" (भिडियो)

3:21 AM |
Read more…

प्रियंकाको गोप्य अंग देखेको तस्बिर बाहिर आएपछी बलिउडमा भुइचालो (फोटो सहित)

3:14 AM |
 पछिल्ला केही दिन नायिकाहरुले खोलेका केही रहस्यहरुले बलिउड बजार तातिएको छ । केही दिन अघि मात्रै नायिका दीपिका पादुकोणले क्लिवेज देखिएको बारे टिप्पणी गर्दै आफू महिला भएको र आफ्नो स्तन भएको भन्दै ट्वीट गरेपछि तातिएको बजार सेलाउन नपाउनै अर्की नायिका प्रियंका चोपडाले यस्तै अभिव्यक्ति सार्वजनिक गरेकी छन् ।


उनले हालैमात्र एक पत्रिकालाई अन्र्तवार्ता दिदै आफूलाई निर्देशकले अण्डरवेयर देखाउन भनेको खुलासा गरेकी हुन् । उनले भनेकी छन्, ‘मलाई एक फिल्म निर्माताले गीतमा अण्डरवेयर देखाउन भएका थिए । त्यसपछि मैले फिल्म नै छाडिदिए ।’

एक चर्चित फिल्म म्यागाजिनमा ट्वीटरमार्फत अन्तरवार्ता दिदै उनले उक्त कुरा खुलाएकी हुन् । उनलाई पत्रकारले कुनै फिल्म निर्माता वा दिर्देशकले कुनै यस्तो कुरा गरेका छन् जुन तपाईलाई अनौठो लागेको छ

Read more…

करिश्माका गोप्य कुरा खुलस्त

1:47 AM |
मंगलवार, भाद्र ३१,  नेपाली सिने जगतमा अत्याधिक प्रशंसा कमाउने अभिनेत्रीमा पर्छिन, करिश्मा मानन्धर । उनको अभिनयको जति चर्चा हुन्छ त्यो भन्दा बढी सुन्दरताकै चर्चा हुनेगर्छ । तर हिजोआज उनी आफ्नो सुन्दरताका बिषयमा चर्चा भएको खासै रुचाउँदिनन् । भन्छिन्, ‘बाहिर देखिने सुन्दरताको कुनै अर्थ छैन । यो त हाडमासुको शरिर हो, एकदिन कुहिएर जान्छ ।’


मलाई प्रश्न तेर्साउन मन लागिहाल्यो, ‘करिश्माले नै मेरो शरीर केही होइन कुहिएर जान्छ भन्दा दर्शकलाई अचम्म लाग्ला नी ?’

प्रतिकार गर्दै उनले भनिन्, ‘होइन त्यो त अन्तिम सत्य हो । आखिरमा बाँकी रहने त आफ्नो अन्तरमनको उर्जा मात्र त हो नी ’ उनी बिस्तारै गम्भिर बन्दै गइन ।

‘तर भर्खरका अभिनेत्री तपाईंका अगाडि फिका किन लाग्छन त ?’

करिश्मामय हाँसो हास्दै भनिन्, ‘त्यस्तो होइन, अव मेरो दिन गइसक्यो । उमेरले डाडो काट्दै जाँदा आफूलाई मेन्टेन गर्न असाध्यै गाह्रो पर्दाे रहेछ । तै पनि अन्तरमनले उर्जा दिएकाले भित्री सुन्दरताले 

बाहिरपनि प्रभाव पारेको हो की ?’

उनी सायद भन्न खोज्दैथिइन… अव म पुरानी करिश्मा रहिन । आध्यात्मिक झिल्कोले मलाई छोइसकेको छ हरेक दिनको शुभारम्भ उनी हाँसेर गर्न सबैलाई सुझाउछिन् । ‘हाँस्दा आफुभित्रका विकार सबै हराउछन् । दिन आनन्दमै कट्छ ।’

‘करिश्मामा एक्कासी यस्तो परिवर्तन कसरी सम्भव भयो त ?’

प्रश्नको जवाफमा उनी गम्भिर बनिन्, ‘म घमण्डी स्वभावको मान्छे थिए ।’ अन्तरमनको पोको खोल्दै फ्याट्ट भनिन्, ‘बिस्तारै अध्यात्मले छुन थालेपछि म आफूलाई परिवर्तन भएको महसुस गर्दैछु ।’ सँगै उनले थपिन्, ‘तपाईलाई थाहा छ, म आफूलाई मेन्टेन राख्न कुनै एक्ससाइज गर्दिन नी । बिहान मर्निङवाक गर्छु, सकारात्मक सोचका साथ दिन कटाउछु, बस् ।’ मुख बिगार्दै भनिन्, ‘मलाई डाइटिङ गरेको मन पर्दैन् ।’
  
अनी उमेरले बुढी भए भन्नुहुन्छ फेरि हिरोइन बन्ने जोश तपाईंमा बाँकी नै देखिन्छ । कसरी पत्याउने ?

लामो हाँसो हाँस्दै उनी बोल्न तयार भइन, ‘अमेरीकाबाट फर्किएपछि फिल्ममा सानोतिनो रोल गर्न मन थिएन । हिरोइन पाए गर्छु नत्र गर्दिन जस्तो लागेको थियो । तर राजेशजीले समयसँगै परिवर्तन हुन सिक्नुपर्ने सुझाउनु भयो । सोचे, म पनि आजबाट कलाकारितामा रमाउछु, अरुको स्पेस अक्यूपाई गर्दिन ।’
  
‘भनेपछि अव तपाई अभिनेत्री नबन्ने ?’

‘त्यस्तो नभन्नुस् । मेरो उमेर अनुसार चरित्र कोरिन्छ भने अवश्य अभिनय गर्छु । आखिरमा मैले बुझिसके, करिश्मा कलाकारितामा रम्नकै लागि जन्मेकी हो ।’

‘भनेपछि अरु नेपाली कलाकार जस्तो तपाई राजनीतिमा नलाग्ने ?’

‘नेभर, राजनीतिमा म झुक्किएर पनि संलग्न हुन चाहान्न । म कलाकार बन्न जन्मिएको हु । बाँचुन्जेल कलाकारितालाई पेशाका रुपमा अपनाउछु । बरु फेसनमा मेरो रुची भएकाले बुटिक खोल्ने योजना बनाएको छु ।’
‘फेसनमा रुचि भएकै कारणले हो त, तपाईले लगाउने लुगाको पनि समाचार बन्ने ?’

उनी सुस्ताउदै बोलिन्, ‘मेरा हरेक बिषय किन समाचार बन्छ म बुझ्दिन । र म बुझ्न पनि चाहन्न । यट्स नट माई कन्सर्न’, भन्दै उनी बोल्न चाहिनन् ।

‘भनेपछि तपाईलाई आफ्नाबारेमा समाचार आउदा खुसी लाग्दैन ?’

‘म समाचार खासै पढ्दिन, त्यसमा पनि नेगेटिभ समाचार त झुक्किएर पनि पढ्दिन । कसैले अनावश्यक समाचार लेख्छ भने त्यो लेख्नेको दोष भन्ठान्छु, आफू मस्त रमाउछु ।’

उनी थप्दैछिन्, ‘तपाईलाई थाहा छ, एकदिन ‘मिडियामा उमेर पुगेका हिरोइनहरु आफूलाई मेन्टेन गर्दै’ भन्ने समाचार देखे । मलाई हाँसो उठ्यो । सोचे लेख्नेले लेख्यो । मैले त्यसलाई स्विकार्नु आवश्यक छैन ।
अन्त्यमा भनिन्, ‘म अनावश्यक कुरामा ध्यान दिन्न ।’ (आई जस्ट लेट गो )
Read more…

Shree Krishna Shrestha movies, a tribute to a legendary actor

6:04 AM |
The actor Shree Krishna Shrestha had died on the second week of August 9, 2014. On the month of of his death, we have compiled some of his movies for you to enjoy.

Shree Krishna’s death came as an unpleasant surprise. Just after a month of marriage and on the day after the release of his movie ‘Kohinoor’, the timing of the death was unexpected.


On this sad time, we are compiling some of the best known movies of Shree:

Hamro Maya Juni Junilai

“Hamro Maya Juni Junilai” is a 2011 movie featuring Rekha Thapa and Neeta Dhungana with Shree.

Kaha Bhetiyela

The movie ‘Kaha Bhetiyala‘ is the debut movie of Shree Krishna Shrestha as a producer and the debut movie of his future wife, Sweta Khadka. The movie directed by late Shiva Regmi proved to be a super hit movie establishing Sweta as an actress and Shree, the second hit producer actor after Bhuwan KC.

Ajambari Nata

The movie about an on-scree love story of Shree Krishna Shrestha and Niruta Singh features Rajesh Hamal as a villain who wants to separate the two. Watch the movie by clicking in the following image to know if Rajesh separates the two or help in strengthening the bond between the two.

  • Ko Afno Ko Birano
  • Dulaha Raja Dulahi Rani
  • Yestai Hunchha Pirati
  • Beimani
  • Jeevan Rekha
  • Shubhakamana
  • Hami Teen Bhai
  • Truck Driver
  • Upakar
  • Unko Samjhanama
  • Pocketmar
  • Prem Yuddha
  • Nata Ragatko
  • Shreeman Shreemati
  • Soon Chandi
Read more…

मेरो धर्मले हिन्दू शब्द गाउन दिँदैनः अञ्जु

9:58 PM |
काठमाडौं— चर्चित गायिका अञ्जु पन्तले आफूले हिन्दूवादी शब्द भएका गीत गाउन नसक्ने बताएकी छन्। सहदेव कोइरालाको संगीत तथा रचनाको गीत गाउन अस्वीकार गरेपछि विवादित बनेकी अञ्जुले बिहीबार नागरिकन्युजसँग भनिन्, 'मेरो धर्मले हिन्दू गीत गाउन दिँदैन। म त्यस्ता शब्दहरु गाउन सक्दिनँ।'


गाउने तयारीका साथ मालाश्री रेकर्डिङ स्टुडियो कमलादी पुगेकी नबिर्से तिमीलाईकी गायिकले गीतको शब्द हेरेपछि पछि हटेको बताइन्। गीतमा 'दुर्गा माताको आशिर्वादले सोचे झै पुग्दै जावस्' शब्द प्रयोग भएको छ। अञ्जुले गाउन अस्वीकार गरेपछि स्टुडियो बुक गरेका कोइरालाले 'प्रोफेसनल बन्न' आग्रह गरेका थिए।

यसअघि पनि उनले हिन्दूत्व झल्कने शब्दहरु भएका गीत पन्छाउँदै आएको बताइन्छ। अञ्जु क्रिस्चियन धर्ममा आस्था राख्छिन्। अञ्जुको पछिल्लो व्यवहारलाई लिएर धेरै फ्यानहरुले मन दुःखाएका छन्। केहीले सोसल मिडियामा आक्रोस पोखेका छन्।

अन्तरिम संविधानले नेपाललाई धर्म निरपेक्ष घोषणा गरेको थियो। सोअनुसार नेपालका सबै धर्मावलम्बीहरु समान मानिन्छन्।

Read more…

Anju Panta’s Hand Written Clarification About Her News

9:51 PM |
After the huge comments on her decision to refuse the Dashain song, Popular female singer Anju Panta has given the clarification through the hand written press release.


She had written ‘Mero Vanai’ as a title which means ‘My Saying’ . After that she had given the clarification about her news. ‘I hadn’t hate any religions yesterday and today also, and would not be in future, too’, Anju has written.

Anju has also written that she felt very sad after reading and listening the news about her in medias. ‘If I had done any mistakes unknowingly, then I would like to say sorry to my fans, Journalist and everybody’, she has added.



Read more…

स्तन सम्हाल्न नसक्दा व्यान्ड हुदै ज्योति थापा मगर

8:43 PM |
नेपाली चलचित्रमा कथाले मागेको भन्दै अंगप्रर्दशन गर्नु नौलो कुरा होइन तर यतिबेला अंगप्रर्दशन नेपाली लोक दोहोरी गितमा पनि बढ्दै गएको छ । यस्तै अंगप्रर्दशनको कारण लोकदोहोरी गायीका ज्योती थापा मगर आलोचित बन्दै आएकि छिन् । उनि अभिनित गितहरुमा त उनका आधा अंग देखिन्छन् नै तर उनि मिडियामा अन्र्तबार्ताको समयमा पनि खुलेरै प्रस्तुत हुन्छिन् ।


नेपाल टेलिभिजन अन्गर्तगको एनटिभि प्लसको कार्यक्रम टि टाइममा ज्योतीले आधा स्तननै देखाउने गरि अन्तर्वाता दिएपछि एनटिभि प्लसले उत्त कार्यक्रम प्रसारणमै रोक लगायो । ज्योतीले उत्त अन्तर्वाता कार्यक्रममा आफ्नो आधा स्तन देखाएपछि कार्यक्रम प्रसारणमै रोक लगाउननुपरेको एनटिभि प्लसले जनाएको छ । यो घटना यतिमा मात्र सिमित भएन ज्योतीले उत्त घटना पुन दोहोर्याइन् । उनि चर्चामा आउनका लागि हो या अरु कुनै प्रयोजन ज्योतीले आफ्नो स्तन प्रदर्शन हिमालय टिभिको कार्यक्रम जोगिन्दर बोले प्रणामजी कार्यक्रममा समेत गरिन् । हिमालय टिभिको उक्त कार्यक्रममा समेत ज्योतीले स्तन प्रदर्शन गरेपछि टेलिभिजनले कार्यक्रम प्रसारणमा रोक लगाएको छ । आफ्नो स्तन सम्हाल्न ससक्दा ज्योति थापा मगरका टेलिभिजन अन्र्तबार्ता व्यान्ड हुदै आएका छन् । हेरौ भिडियोमा ज्योति मगर

Read more…

प्रेमपीडाका कारण नायिका नीता ढुंगानाले विष सेवन गरिन्

8:50 PM |
८ भदौ , काठमाडौं, प्रेमपीडाका कारण नायिका नीता ढुंगानाले विष सेवन गरिन् । विचरा बुबाआमाले के गरून् ? हतार–हतार लगे हस्पिटल ।

जीवनमरणको दोसाँधको अवस्थामा पनि नीता प्रेमपीडामै तड्पिरहेकी थिइन् । होस् फर्किएपछि पनि उनी आमाबाबुलाई प्रेमीबारे सोध्दै थिइन्– संगीत आएन ? बुबाआमाले भने, ‘यो मायाको भुलभुलैयामा नलाग ।’ नीतालाई भेट्न हस्पिटल पुगेका सोहित मानन्धर भन्दै थिए– कसले कति माया गर्छ, यसबाटै थाह हुन्छ ।


शनिबार सुन्धारास्थित काठमाडौं भ्याली हस्पिटलको आइसियू कक्षमा सुटिङ भइरहेको फिल्म भुलभुलैयाको ९१औँ दृश्यमा अभिनय गर्दै थिए नीता ढुंगाना, लक्ष्मी गिरी (आमा), मोहन निरौला (बाबु) र सोहित मानन्धर । अनि निर्देशन गरिरहेका थिए– योगेश घिमिरे । क्यामेरा ट्रलीमा थियो । खिचिरहेका थिए– बाबु श्रेष्ठले ।

‘यो फिल्मको क्लाइमेक्सतिरको दृश्य हो । यसको दुई सिनपछि फिल्म दी इन्ड हुन्छ,’ निर्देशक योगेशले भने, ‘फिल्ममा त्रिकोणात्मक प्रेमकथा छ । डिजिटल प्रविधिको अत्यधिक उपयोग गरेका छौँ ।’ सो सिनमा अभिनेता जीवन लुइँटेल चाहिने भए पनि उनी आइनसकेकाले ‘पछि मिलाउने’ सुर निर्देशकले बनाए ।

अहिले खिचिएको दृश्यको सिक्वेन्सबारे उनले भने, ‘प्रेमपीडाका कारण नायिकाले विष सेवन गर्छिन् । उनले खोजेको संगीत पनि यहाँ आएको हुन्छ । तर, सबै कुरा बुझेपछि ऊ नभेटिकन जान्छ । त्यसपछि के हुन्छ, सस्पेन्स †’ त्यसपछिको घटनाक्रम भने निर्देशकले खुलाउन चाहेनन् । बरु भने, ‘सबै कथा खुलाएर त मजै आएन नि ।’

विष सेवनले अशक्त बनेकी नीता भने सट नहुँदा मोबाइल चलाइरहेकी हुन्थिन् । सोहित भने डाइलग याद गर्नमै व्यस्त थिए । बिरामीको अभिनय गरेर हस्पिटलकै बेडमा सुतिरहँदा कस्तो महसुस भएको छ त नीतालाई ? ‘हस्पिटलकै बेड, नाकमा अक्सिजन, वरपर कुरुवा, मलाई त साँच्चै बिरामी नै छुजस्तो पो लागेको छ त,’ नीताले भनिन्, ‘अभिनय गर्दा पनि कतिकति वेला त साँच्चै नै पो हो कि भन्ने लागेको छ । ओ माई गड, रियलमा यस्तो दिन कहिल्यै नआओस् ।’

कार्यकारी निर्माता नीरज ढकालले १५औँ दिनको सुटिङ चलिरहेको बताए । ‘सुटिङका लागि हस्पिटल मिलाउन निकै गाह्रो,’ उनले भने, ‘त्यसैले आज रातिसम्म भए पनि यो लोकेसन प्याकअप गर्नुपर्नेछ ।’ हालसम्म फिल्मको ३५ प्रतिशत सुटिङ सकिएको निर्देशक घिमिरेले जानकारी दिए । यसभन्दा अघि योगेशले नीरजको निर्माणमा तिमी मात्र तिमी फिल्म निर्देशन गरेका थिए । ‘हामीबीच राम्रो ट्युनिङ छ । त्यसैले अहिले संयुक्त रूपमा फिल्म निर्माण गरिरहेका छौँ,’ दुवैले भने ।

भुलभुलैयाको प्रस्तुतकर्ता दिनेशकुमार पोखरेल हुन् भने निर्मातामा सुशील कार्की, सुरेश गौतम र मणिराज दाहाल छन् । आरुष फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्म नीता, सोहित र जीवन लुइँटेलको त्रिकोणात्मक प्रेमकथामा छ ।
Read more…

Khusbu Oli says Arpan has Daud Ibrahim connections

6:06 AM |
The gangster Dinesh Adhikari ‘Chari’ girlfriend, Miss Teen 2006, Khusbu Oli has been quite vocal after the death of her boyfriend. She had accused her ex-boyfriend Arpan Koirala of influencing the police in the killing of the so-called don.


Talking to Kantipur’s Saptahik Weekly, Khusbu told that she has a lot of secrets of Arpan and his relationship with criminals. She also mentioned D Company, a notorious criminal organization of Daud Ibrahim. She told Arpan has criminal mind. She had also released some of Arpan’s messages to prove that he was behind the killing of ‘Chari’.

In another interview, Arpan however told that he is a simple person who had always loved Khusbu and wasn’t happy that she was seeing the gangster Chari. He told Chari used to be one of his best friend and he had tricked on him to steal Khusbu.

Video explaining how Chari stole Khusbu from Arpan (according to Arpan):


Khusbu’s Father appreciates Arpan Koirala

Before Khusbu met Chari, she used to work together with Arpan in social works. In an interview for a documentary, Khusbu’s father Shyam Sundar Oli had also appreciated the efforts of his daughter and Arpan Koirala. He told, “I wish Arpan Koirala and Khusbu Oli become ideal for social service.” Watch the following video for the interview of Khusbu’s father and Arpan Koirala.

Read more…

Sahana Bajracharya and Suraj Giri Found Having Romance in Car

3:31 AM |
Suraj Giri were reportedly found interlocked inside Suraj’s private car in Chitwan. According to a report in Sanghu weekly, they were having fun in the car at around 3:00 AM when police spotted the shaking car. When they looked inside, they found Sahana and Suraj in near naked state.


When Sahana and Suraj told that they were Kantipur journalists, the police left them alone. The police officers had reportedly called the news chief Tirtha Koirala and Bhushan Dahal to confirm they were journalists.

Sahana and Suraj are well known VJs who run popular programs like Call Kantipur and Frame by Frame. Both Sahana and Suraj have reportedly left Kantipur TV over the issue.

In a message in Facebook, Sahana has told, "I shall be back on television soon with a Bang!" and Suraj has also stated Kantipur TV as his ‘past’ employee in his Facebook profile. (Source: xNepali.net)
Read more…

राजेशका लागि करिश्माले गरिन् पति विनोदसँग सम्बन्ध विच्छेद

3:24 AM |
नेपाली चलचित्र क्षेत्रका नायक राजेश हमाल र नायिका करिश्मा मानन्धर दुवै सुपर स्टार हुन् । दुवै जना वर्षौंदेखि चलचित्र क्षेत्रमा छन्,दुवै जनाले थुप्रै चलचित्रहरुमा सँगै अभिनय पनि गरेका छन् ।

कुनै समय यी दुवै नायक नायिका प्रेममा समेत रहेको चर्चा खूब चलेको थियो । कतिसम्म भने करिश्माले राजेशकै लागि आफ्नो बसिसकेको घर पनि विगारेर छोड्न तयार भैसकेकी थिइन् ।


तर अहिले आएर फेरि हमाल र मानन्धरबीचको बढ्दो सम्बन्धले नेपाली चलचित्र क्षेत्र तातिन थालेको छ । गोप्य स्रोतका अनुसार करिश्मा मानन्धरले त आफ्नो पति विनोद मानन्धरसँग सम्बन्ध विच्छेद समेत गरिसकेकी छिन् ।

भर्खरै मात्र मधु भट्टराईसँग विवाह गरेका नायक हमालले पनि आफ्नो लागि करिश्मा नै ठिक भएको अनुभूति गरेर करिश्माले चाहे आफू तरुनी मोडल श्रीमति पनि त्याग्न तयार रहेको बताए पछि करिश्माले उक्त कदम चालेको समाचारमा उल्लेख छ ।

स्रोतका अनुसार पति विनोदसँग हिजो आइतवार सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दर्ता गराएपछि त्यसको जानकारी गराउँन करिश्मा हमालको लैनचौरस्थित निवास पुगेकी थिइन् । आफूले हमालकै सल्लाह र प्रस्ताव अनुसार विनोदलाई सम्बन्ध विच्छेदका लागि निवेदन दर्ता गराइसकिएको जानकारी दिदै करिश्माले आफूलाई कहिले घर भित्र्याउँने भनि सोधेकी थिईन् ।

करिश्माले निकै गम्भीरताका साथ त्यस्तो कुरा सुनाएपछि किचेनमा व्यस्त पत्नी मधुले सुन्ने डरले आत्तिएका हमालले आफूले त यसपालिको गाईजात्रामा रमाइलो र ठट्टका लागि मात्र विवाह गर्न राजी भएको भन्ने कुरा गरेको भनी करिश्मालाई भने ।

यता राजेशको जवाफले रिसाएर पड्किनुपर्ने करिश्माले पनि अझ मधुर मुस्कान छर्दै भनिन्–म पनि त्यति उल्लु कहाँ छु र राजेश जी ? अण्डर एसएलसी भएर के भो त अमेरिकासम्म भ्याएकी छु ।

तपाईले गाईजात्रे प्रस्ताव राख्नुभएकोले मैले पनि जनैपूर्णिमाको विदाको अवसरमा बन्द अदालतमा सम्बन्ध विच्छेदको निवेदन दिएर आएकी हूँ । करिश्माको कुरा सुनेर राजेशको जुन् हालत भयो,त्यो चाहिं साँच्चिकै समाचार बन्न लायक रहेको सहयात्री गाईजात्रे सम्वाददाताले पठाएको समाचारमा उल्लेख छ ।

Read more…

All Eyes on Namrata Shrestha – Tandav vs Sambodhan

8:42 PM |
Nepali actress Namrata Shrestha must surely be feeling a few butterflies in her stomach as the Nepali cinestar has two films lined up for release on the same day! Whilst everyone’s been talking about TANDAV, August 22nd will also see the release of another Namrata Shrestha starrer by the name of Sambodhan. Sambodhan also stars Dayahang Rai and Prasant Tamrakar.

The trailer of Sambodhan definitely caught my attention! I guess both films are too different to be compared! Do you want to see Namrata play a rough chick? Head over for Tandav but if you want to see her as an over enthusiastic journalist then Sambodhan is definitely on the cards for you!



Read more…

Bollywood Actress Neha Dhupia in Kathmandu – PHOTOS

8:37 PM |
What Neha said: #nepal u were so warm n wonderful n beautiful . Thank you for the love. Next stop #newdelhi


Bollywood actress Neha Dhupi was in Kathmandu for THT Perpective’s BrandFest event which took place at the HYATT REGENCY on Aug 8 – Aug 9. The actress also managed to squeeze a bit of sightseeing as she shared photos of her time at Pashupatinath and Everest Experience flight with Yeti Airlines. She finished off by sharing an instagram photo with words expressing the beauty of Nepal.

Sounds like Miss Dhupia had a ball!








Photos – Instagram: NehaDhupia and Yeti Airlines!
Source: LexLimbu.com
Read more…

सुष्मा कार्की र सोनिया शर्मालाई मालामाल

3:29 AM |
निर्देशक वेदप्रसाद भुर्तेलका कुनै पनि सिनेमा प्रदर्शनमा आएका छैनन् । तर उनी एक साथ ५ चलचित्रको काममा व्यस्त छन् । उनले ‘कुर्वान’, ‘संजोग’, ‘भित्ती’, ‘शीत’ र फेरि भेटौला’मा एकसाथ काम गरिरहेका छन् । चलचित्र ‘संजोग’ कात्तिक २१ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रलाई उमेश उप्रेती र रोशन उप्रेतीले निर्माण गरेका हुन् । चलचित्रमा सुष्मा कार्की, सविन श्रेष्ठ र प्रज्वल गिरीको मुख्य भूमिका छ ।


यस्तै चलचित्र ‘भित्ती’मा मौसम तामाङको लगानी छ । चलचित्रमा प्रज्वल गिरी, सोनिया शर्मा र निर्देशक भुर्तेलकै अभिनय छ । चलचित्र ‘कुर्वान’लाई प्रेम तामाङ र राकेश गिरीले निर्माण गरेका हुन् । चलचित्रमा अभय चन्द, प्रज्वल गिरी, सोनिया शर्मा, जैना कुँवर, राकेश गिरीको अभिनय छ । यस्तै यतिबेला २ चलचित्रको गीत रेकडिङ कार्य अगाडि बढेको निर्देशक भुर्तेलले जानकारी दिए । जसमा श्याम मगरको लगानीमा ‘शीत’ र खगेन्द्र उप्रेतीको लगानीमा ‘फेरी भेटौला’ निर्माण हुँदैछ ।

चलचित्र ‘फेरि भेटौला’मा दिलकृष्ण श्रेष्ठ र प्रज्वल गिरीको अभिनय रहने पक्का भैसकेको छ । भुर्तेलले सिनेमा बनाउँदा नायिका सुष्मा कार्की र सोनिया शर्मालाई भने चिठ्ठा नै परेको देखिन्छ । 
स्रोत: नेपलिहेडलाइन

Read more…

Sushma karki in hot bikini

3:21 AM |
Actress Sushma Karki is flying these days openly as if she's been released from the cage. Her recent updates of photos in facebook speak some stories like that. 

Sushma's facebook status of 'Life without makeup' and photos in swimming costume also make it very obvious. Popular as an item girl in Nepali cine market than a heroine, Sushma seemed to be getting disappeared from the field of glamour because of her ex-boyfriend Niran during their affair. 


Now she has got separated from him after being beaten and misbehaved time and again even in public places. Just after their separation Sushma has began to shoot photos in a dress she likes regardless of bikinis. 

Now she is all set to gain her name and fame with her sexy figure. A few of her movies only are ready to be released therefore it is very possible that Sushma's bikini style will definitely help her boost up in filmy career further.
Read more…

Harshika Shrestha spoke on last year’s rumor, was she found naked?

4:58 AM |
In JANUARY 2014, during the NEFTA film award ceremony held in Malaysia, there was a rumor of Harishika found NAKED. Harshika however didn’t talk about he issue at that time.

After half-a-year, Harshika has opened her mouth on the issue saying that the rumor was started by one of the FILM INDUSTRY person. She accused the unknown person, possibly an actress, to start a false rumor because of a personal ego issue.


In an INTERVIEW, Harshika told that media shouldn’t make news on a statement of a person without making a cross-check. He also told, she doesn’t believe in making big issues on such a minor things.

Watch the interview VIDEO:

Another video of Harshika talking about her accident:

Read more…

Sushma Karki entertainment career picks up after break up

4:54 AM |
The break up of actress Sushma Karki seems to have opened the path the active participation in STAGE SHOWS and music VIDEO. Sushma had recently featured in a hot Teej song and now she is in Dubai to participate in a stage show.

Watch Sushma’s short interview:

In the past some time Sushma wasn’t active in entertainment industry. She admitted that her filmy CAREER has been in it’s lowest level. In an interview Sushma accused her ex-boyfriend to be the reason behind that (video posted above). Her activeness in recent days seem to prove her statement. They broke up after Naren beat her in PUBLIC PLACES, MORE than once.


Sushma’s ex-boyfriend Niran had over possessive of her and he had also interfered her in shooting locations. For that reason, the producers were reluctant to offer any role to her. Now, single again Sushma is readily available to participate in program and acting. (Source: NepaliActress.com)
Read more…

सुष्माको उर्लंदो जवानी स्विमिंग पुल मा यसरी छचल्कियो

4:49 AM |
अभिनेत्री सुष्मा कार्की निकै बिन्दास मानिन्छिन् । 'बिन्दास' फिल्मकी यी अभिनेत्रीको चर्चा पनि उत्तिकै हुने गर्दछ । प्रेमी निरन शाहीसंग ब्रेकअप गरेकी सुष्मा स्विमिङ पुलमा बोल्ड अवतारमा देखिएकी छिन् ।


प्रेमीसंग हुंदा खासै खुल्न नसकेकी सुष्मा यसरी खुल्नुले उनको बिन्दास पना झल्किन्छ । हुन त उनको यो बोल्डनेस नयाँ हैन यधपी उनी बन्धनबाट मुक्त भएको आभास प्रस्तुत तस्विरले देखाउँछ ।

Read more…

सन्नी लियोनको नयाँ अवतार (तस्विर सहित)

10:19 PM |
पूर्व पोर्नस्टार सन्नी लियोनलाई 'लैला' देखि 'बेबी डल' कोरुपमा उनका फ्यानहरुले हेरिसकेका छन् । हालै मात्र उनी 'हेट स्टोरी-2' को पिंक लिप्स भन्ने गीतबाट चर्चामा आएकी थिइन् ।


अव भने सन्नी कन्नड चलचित्रमा समेत देखा पर्ने भएकी छिन् । उनी कन्नड चलचित्रमा 'सेशम्मा सेशम्मा' भन्दै देखिनेछिन् ।

'सेशम्मा सेशम्मा' कन्नड़ फिल्म 'डी.के.' को चर्चित गीत हो । यो चलचित्रको शुटिङ अहिले चलिरहेको छ । यो गीत पनि अन्य आइटम गीत जस्तै सन्नीका कामुक दृष्यले भरिएको बताइएको छ ।
Read more…

Sagun Shahi- Hot and Sexy New Nepali Model and Actress 2013-2014 | Photo Feature

9:18 PM |
A beautiful model Sagun Shahi was taking dance training in Surkhet when she was selected to be featured in the movie ‘Dhuwani’ during the audition held there. The director Pitembar Pandey is credited for giving her a break in his movie ‘Dhuwani’ last year.


Sagun hadn’t expected she would get a leading role in a movie so fast. After the completion of the movie, Sagun expected to get roles in other movies and moved to Kathmandu. But, Sagun’s debut movie ‘Dhuwani’ flopped and she couldn’t get roles in other movies.

When she couldn’t get any opportunities in movies she it wasn’t easy to cover the cost of living in Kathmandu. It was tough to cover the cost of living in the costly city. She also started dancing in lok-dohori to cover the cost. The profession paid enough to pay the rent and other costs. Apart from dancing she is also featured in numerous music videos.

These days, Sagun is also featured in a television serial ‘Bhadragol’. She however is still waiting for another opportunity to be featured in a movie.

Sagun Shahi profile :
Name – Sagun Shahi
Hometown – Surkhet
Debut movie – Dhuwani, 2013
Featured in – movie, music video, television serial
Hot and Sexy photo clips of Model "Sagun Shahi"






Read more…