७ वर्ष यताकै ठुलो ज्वालामुखी बिष्फोट

3:45 AM |
जापानमा शक्तिशाली भुकम्पका कारण भएको ज्वालामुखी बिष्फोटनमा ८ जनाको मृत्यु भएको छ । शनिबार बिहान माउन्ट ओन्टाकेमा आएको यो ज्वालामुखी बिष्फोटन पछिल्लो सात वर्षयताको सबैभन्दा ठुलो  भएको जापानी अधिकारीहरुले जनाएका छन् । सयौँ मानिस तातो लाभाले पुरिएको अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ज्वालामुखी बिष्फोटन हुन अझै नरोकिएको बताइएको छ ।  बिष्फोटका कारण भएको क्षतिको पुरा बिबरण भने संकलन गर्न सकिएको छैन । 


Read more…

चितवनमा विदेशिने श्रीमानका श्रीमतीको मोजमस्ती गर्दागर्दै होटलमा पत्नी पक्राउ

3:27 AM |
यौन कति संवेदनशिल विॆषय हो तर हिजो आज यौन संम्पर्कलाई कति सहज रूपमा लिएको पाईन्छ चितवन प्रहरीले भरतपुर र नारायणगढका विभिन्न होटलहरुमा छापा मारेर यौन क्रियाकलापमा संलग्न ४३ जनालाई पक्राउ गरेको छ ।

चितवनका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा गएको टोलीले नारायणगढको पोखरा बसपार्क र भरतपुरको केन्द्रीय बस टर्मिनलका १६ वटा होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुमा १६ देखि ३५ वर्र्ष उमेरका महिला पुरुष छन । पक्राउ परेका मध्ये अधिकांश किशोर–किशोरी र श्रीमान विदेशमा रहेका महिलाहरु भएको प्रहरीले बताएको छ ।

उनीहरु सवै अवैध यौनजन्य क्रियाकलापमा संलग्न रहेको अवस्थामा पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले वताएको छ । चितवनका होटल तथा रेष्टुरेण्टमा बेश्यावृत्ति बढेको भन्दै प्रहरीले दिउंसो तथा रातको समयमा छापा मार्न सक्रियता वढाएको हो । यसैवीच पछिल्लो समय अपराधिक र वेश्यावृत्तिका घटनाहरु रोक्न जिल्ला प्रशासन कार्यालय चितवनले होटलहरुमा परिचयपत्रको व्यावस्था लागु गरेको छ ।

होटल व्यावसायीहरुले सेवाग्रहीहरुको स्पष्ट परिचय खुल्ने परिचयपत्र आफैसग राख्नु पर्ने नियम वनाइएको छ । सो नियम उल्लंघन गर्ने व्यावसायीहरु माथि कडा कारवाही गरिने प्रहरीले जनाएको छ ।

होटलमा लुटपाट ,हत्या र आत्महात्याका घटनाहरु बढिरहेकाले स्पष्ट परिचय खुल्ने प्रमाण राख्न व्यवसायीहरुलाई अनुरोध गरिएको प्रहरी नायव उपरीक्षक कोइरालाले वताउनुभयो ।
Read more…

5-Year-Old Boy Is Already 5 Feet 7 Inches Tall

1:53 AM |
September 16- Karan Singh’s parents were a worried duo when he started school. He was to enter kindergarten, but was already five feet tall.

Karan Singh with his mother back in 2010 he was 2 -years-old.
“When he started school, kids would run away from him. With time, the kids got used to him and now he has many friends,” says Sanjay Singh, Karan’s father. Karan holds the Guinness World Records for being the tallest for his age — in a few months, he will turn six years of age and he stands 5 feet 7 inches tall. He’s not alone though. His 25-year-old mother, Shweatlana Singh, is 7 feet 2 inches tall. What’s more, the family claims she is still growing — at about four inches every two years. Until 2012, she held the Guinness record for being India’s tallest woman. Siddiqa Parveen, from West Bengal, at 8 feet and 2 inches, replaced her.

Sanjay, a dietician, recalls that he fell in love with her in a Bangalore college. They married in 2007. At 6 feet 6 inches, he says, “Both of us are perfect for each other.”

Meerut-based Harish Mohan Rastogi, a doctor who has studied human growth, says it was hard to imagine that at 25, Shweatlana continued to grow. “Epiphysis, the process that aids the growth of bones, ends by about 21 years of age. In some cases, because of excessive release of a growth hormone, a person’s height might increase up till the age of 25,” he said. Interestingly, the mother and son are also blessed with an acute sense of hearing. “They can hear sounds from far away,” Sanjay claims.
Read more…

तीन वर्ष भित्र देश लोडसेडिङ मुक्त : ज्ञवाली

5:43 AM |
काठमाडौं, भदौ २९ –उर्जा मन्त्री राधा ज्ञवालीले तीन वर्ष भित्र पुरै नेपाललाइ लोडसेडिङ मूक्त देश घोषणा गर्ने बताएकी छिन् । सरकारले सोहि अनुसारको निती नियम तयार पारेको भन्दै उनले तीन वर्ष भित्र कार्यन्वयन हुने दाबी गरिन् ।

आज राजधानीमा आयोजीत एक कार्यक्रममा उनले उर्जा विकासमा दलहरुको विचमा सहमती हुन अनिवार्य भएको बताएकी हुन् । आफु पिडिए चाडै गर्न लागि परेको बताउदै उनले पिडिए नेपालको प्रतिष्ठाको विषय भएको उल्लेख गरिन् । पिडिए संझौता भए मात्रै नेपाल प्रति अन्तराष्ट्रिय विश्वास बढ्ने उनको दावि छ ।
नेपाली का“ग्रेस युवा नेता गगन थापाले पिडिए र पिटिए लगायत उर्जाका विषयमा ठूला दलहरुको विचमा सहमति हुन अनिवार्य रहेको बताए ।

एमाओवादी नेता टोपबहादुर रायमाझीले दलहरुको असमझदारीको कारणले पिडिए र पिटिएको विषयमा विवाद आएको भन्दै खुल्ला प्रतिस्पर्धाद्धारा संझौता गराउनु पर्ने बताए । खुल्ला प्रतिस्पर्धाबाट संझौता गराउदा विदेशी लगानी बढ्नको उनको तर्क थियो । नेपाली का“ग्रेस र एमालेले विद्युत क्षेत्रमा भ्रष्टचार गरेका कारण कारण संझौता हुन नसकेको अरोप लगाउदै उनले सुध्रेर आउन समेत आग्रह गरे ।

Read more…

43 whores arrested during police raid in Chitwan

11:19 PM |
CHITWAN- A team of district police administration arrested 43 prostitutes during the police raid operation in Narayangadh bus-park area of Bharatpur in Chitwan. As per regular campaign of police administration, separate police teams with four different police inspector were deployed in operation which have captured prostitutes and gamblers from many places of the area. 

The police team captured 43 persons from 30 hotels of different area within the bus-park and central bus terminal area. Males  and females with age between 16 to 35 have been arrested, most of them are married women with their husbands in foreign employment and young boys and girls as well.

The administration initiated the operation on Saturday after the locals complained to be increased prostitution and illegal activities within the area. 13 arrestees are found to be repeated and are now in police custody whereas rest have been released after primary investigation.

Read more…

ओलीले १३ वर्षीया बालिकालाई जबरजस्ती पेट बोकाएपछि

8:55 AM |
रुकुम, भदौ २७ । रुकुमका १३ वर्षीया बालिका गर्भवती भएकी छिन् । उनलाई जिल्लाका एक युवाले जबरजस्ती करणी गरेका थिए । गराएला-४ का भीमे ओलीले उनलाई पटकपटक जबरजस्ती करणी गरी ज्यान मार्ने धम्कीसमेत दिएको खुलेको छ ।

परिवारका सदस्यले थाहा पाएपछि घटना सार्वजनिक भएको हो । ओलीलाई जिल्ला अदालत रुकुमले पूर्पक्षका लागि थुनामा पठाएको छ । अभियुक्त ओलीले यसअघि ४ जना बिहे गरिसकेका छन् । अाजको नेपाल समाचारपत्रमा खबर छ ।

Read more…

मेरो धर्मले हिन्दू शब्द गाउन दिँदैनः अञ्जु

9:58 PM |
काठमाडौं— चर्चित गायिका अञ्जु पन्तले आफूले हिन्दूवादी शब्द भएका गीत गाउन नसक्ने बताएकी छन्। सहदेव कोइरालाको संगीत तथा रचनाको गीत गाउन अस्वीकार गरेपछि विवादित बनेकी अञ्जुले बिहीबार नागरिकन्युजसँग भनिन्, 'मेरो धर्मले हिन्दू गीत गाउन दिँदैन। म त्यस्ता शब्दहरु गाउन सक्दिनँ।'


गाउने तयारीका साथ मालाश्री रेकर्डिङ स्टुडियो कमलादी पुगेकी नबिर्से तिमीलाईकी गायिकले गीतको शब्द हेरेपछि पछि हटेको बताइन्। गीतमा 'दुर्गा माताको आशिर्वादले सोचे झै पुग्दै जावस्' शब्द प्रयोग भएको छ। अञ्जुले गाउन अस्वीकार गरेपछि स्टुडियो बुक गरेका कोइरालाले 'प्रोफेसनल बन्न' आग्रह गरेका थिए।

यसअघि पनि उनले हिन्दूत्व झल्कने शब्दहरु भएका गीत पन्छाउँदै आएको बताइन्छ। अञ्जु क्रिस्चियन धर्ममा आस्था राख्छिन्। अञ्जुको पछिल्लो व्यवहारलाई लिएर धेरै फ्यानहरुले मन दुःखाएका छन्। केहीले सोसल मिडियामा आक्रोस पोखेका छन्।

अन्तरिम संविधानले नेपाललाई धर्म निरपेक्ष घोषणा गरेको थियो। सोअनुसार नेपालका सबै धर्मावलम्बीहरु समान मानिन्छन्।

Read more…

Anju Panta’s Hand Written Clarification About Her News

9:51 PM |
After the huge comments on her decision to refuse the Dashain song, Popular female singer Anju Panta has given the clarification through the hand written press release.


She had written ‘Mero Vanai’ as a title which means ‘My Saying’ . After that she had given the clarification about her news. ‘I hadn’t hate any religions yesterday and today also, and would not be in future, too’, Anju has written.

Anju has also written that she felt very sad after reading and listening the news about her in medias. ‘If I had done any mistakes unknowingly, then I would like to say sorry to my fans, Journalist and everybody’, she has added.



Read more…

बालिकालाई बलात्कार गरी गर्भवती बनाउने पक्राउ

10:08 PM |
रुकुम, भदौ १८ – बलात्कार गरी एक बालिकालाई गर्भवती बनाएको आरोपमा गरायला–४ का ३६ वर्षीय भिमे ओली पक्राउ परेका छन् । घरनजिकैकी १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा ओलीलाई प्रहरीले पक्रेको हो । गत वैशाख २८ गते बालिकालाई बलात्कार गरिएको र हाल उनको पेटमा पाँच महिनाको बच्चा रहेको पुष्टि भएको बालिकाका अभिभावकले बताएका छन् ।

घरमा कोही नभएको मौका पारी बलात्कार गरिएको र त्यो कसैलाई भने मारेर फालिदिने भनेर धम्काउँदै हालसम्म पनि बलात्कार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेका प्रहरीले जानकारी दिएको छ । बलात्कार गर्दै आएकोे खबर पाउन बित्तिकै ओलीलाई नियन्त्रणमा लिएर अनुसन्धानको काम सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो । ओलीको घरमा दुई श्रीमती रहेको र जेठी श्रीमतीसँग राम्रो सम्बन्ध नभएको कारण उनी कान्छी श्रीमतीसँगै बस्दै आएको बताइएको छ ।

Read more…

अब नेपालमा बलात्कारीको लिंङग काट्ने कानून

10:17 AM |
बलात्कारीको लिंङग काट्ने कानून बनाउन सभासद शेरबहादुर तामाङको प्रस्ताब

१५ भदौ, काठमाडौं । नेकपा एमालेका सभासद शेरबहादुर तामाङले बलात्कारीहरुको गुप्ताङ्ग काट्ने कानून बनाउनु पर्ने बताएका छन् । यस्तो गर्न सके मात्र बलात्कार जस्तो अपराध रोकिने मात्र नभए सँधैका लागि अन्त्य हुने उनले बताए ।

बलात्कारको घटना अति भएको भन्दै सभासद तामाङले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-’छिः बलात्कार ! अति भो ! अब बलात्कारीलाई अरु कानुनी कारबाही होइन, लिङ्ग काटेर छोडिदिने कानून बनाउनु पर्ला जस्तो छ । यस्तो गर्‍र्यौं भने बलात्कार जस्तो अपराध घट्ने मात्र होइन कि अन्त्य नै हुन्छ ।’
आफ्नो प्रस्तावबारे अनलाइनखबरसँग कुरा गर्दै सभासद तामाङले बलात्कारका घटना रोक्न यो नै उत्तम विकल्प भएको बताए । ‘अहिले बलात्कारमा दोषी नै ठहरिएपनि २/४ वर्ष जेल बस्छ, छुटिहाल्छ’ सभासद तामाङले  भने-’२० वर्ष नै जेल हाले पनि वा मृत्युदण्ड नै दिएपनि मानिसहरु अपराध गर्छन ।’
उनले बलात्कारीको गुप्ताङ्ग नै काटेपछि आफ्नो बंश नाश हुने भएकाले बलात्कारका घटना रोकिने बताए । उनले ठोकुवा गर्दै भने-’यदि यस्तो कानून बन्यो भने बलात्कारको घटना रोकिन्छ ।’
एमाले सभासद तामाङले विधायनसहितका संसदीय समितिमा बलात्कारसहितका विषयमा छलफल हुँदा आफूले यो प्रस्ताव राख्ने बताए ।


Read more…

सासुले परपुरुषसँग शारीरिक सम्बन्ध राखेको देखेपछि…..

8:37 PM |
पर्सा,भदौ १६–परपुरुषसँगको अवैध शारीरिक सम्बन्ध लुकाउन एक बुहारीले सासूको हत्या गरेको घटना खुलासा भएको छ ।

जिल्लाको सेढवा २ की ४२ वर्षीया सासू आशादेवी (खनाल) पासवानको २० वर्षीया बुहारी रिन्कु (खनाल) पासवानले पुरुष साथीको सहयोगमा हत्या गरेको प्रहरी अनुसन्धानपछि जनाइएको छ । रिन्कुलाई प्रहरीले पक्राउ गरेको छ ।उनका सहयोगी भने फरार छन् । भदौं १२ गते बिहान आशाको शव घर नजिक परसवा खोलाको कासँघारीमा धारिलो हतियारले घाँटी रेटेर फालेको अवस्थामा फेला परेको थियो । घरबाट घिर्सादै शव लगिएकाले प्रहरीले रिन्कुमाथि प्रारम्भिक शंका व्यक्त गर्दै अनुसन्धान गरेको थियो । प्रहरी उपरीक्षक धिरजप्रताप सिंहका अनुसार मृतकसहित स्थानीय एक व्यक्तिको सम्बन्ध रहेको थियो । आशा पुर्वप्रहरी परिचर अर्जुन खनालकी पत्नी रहेको तर दुबै केही वर्षयता भिन्दै बस्दै आएका थिए । अजुस्न अहिले नवलपरासीमा बस्छन् । यसअवधिमा आशाले स्थानीय पासवान थरका १ पुरुषसँग विवाह गरेकी थिइन् ।

अर्जुन र आशाका छोरा सुरज वैदेशिक रोजगारीका लागि ४ महिनाअघि कतार गएका थिए । त्यसपछि रिन्कुसँग ती पुरुषको शारीरिक सम्बन्ध कायम रहेको खुलेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ । आशाले स्थानीय एक पासवान थरका पुरुषसँग विवाह गरेकी थिईन । आशाका छोरा सुरज वैदेशिक रोजगारीका लागि ४ महिना अघि कतार थएका थिए । त्यसपछि रिन्कुसँग ती पुरुषको शारीरिक सम्बन्ध कायम रहेको खुलेको छ ।

Read more…

Ang Kaji Sherpa : World’s Largest Flag Was Made In Investment Of Gyanendra

9:39 AM |
Khabarpark News, Kathmandu, August 24- The leader of Indigenous Tribe Ang Kaji Sherpa said that the world’s largest Human National Flag made yesterday in Tudikhel was done in the investment of former King Gyanendra and very Hinduism followers. ’35 lakh of Investment of Gyanendra has brought the crowd of 35 thousand in Kathmandu for this work’, he has written in Facebook.


Also he had protest the work through social networking site Facebook on Sunday. He has commented that Sun and Moon face flag could never be the National flag of Nepal. He has given question mark writing  “The flag of India Hindu King Suryabangsi Chandrabangsi, Nepal’s national flag ? ”


‘This triangular flag had been confirmed by Yognarahari Nath and Shankharmaan Rajbanshi as the flag of South Indian Hindu Temple’s Vaiddhika’, he has written in Facebook.

Angkaji has written five points against the flag and the record set yesterday.  You can see his facebook status to be clear about it.
Read more…

Audition Of Coca-Cola Nepali Tara To Begin From Dharan

9:33 AM |
Khabarpark News, Kathmandu, August 24- The largest singing reality show Coca-Cola Nepali Tara’s audition is all set to begin from 2nd September, 2014 from Dharan .

The reality, show being sponsored by Coca-Cola,will tour for auditions across the nation searching for the best amateur singers. After Dharan , the audition will be held in Bhaktapur (4th September), Butwal (6th September), Pokhara (8th September) , Bhaktpaur( 11th September) and three places of Kathmandu (13, 14 and 15 September) .

Music Director Prakash Gurung, Composer and Musician Suresh Adhikari and Singer Ram Krishna Dhakal along with musicians James Pradhan and Rajan Ishanwill be the judges for the audition.

Santosh Lama and Dharmendra Sewan, the winner and first runner up of the first edition of Nepali Tara, will be the hosts for the singers across the nation to showcase their talents.

“We hope we can promote singing into the grassroot level through Nepali Tara,” said Music Director Prakash Gurung.

The judges and the hosts will be a part of the auditions campaign that starts from 19th August, 2014. First three episodes of the audition will be broadcasted in Nepal Television.

Nepali Tara is a great platform for the amateur singers. Along with Title Sponsor Coca-Cola, the show is being powered by DishHome and is in association with Masterpeace.

Read more…

४ जना केटीसँग नग्न अवस्थामा अर्पण कोइराला फेला परेपछि छोडें : खुश्बु ओली (भिडियो अन्तर्वार्ता)

6:57 AM |

काठमाडौं, भाद्र ५ । प्रहरी कारबाहीमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’की प्रेमिका खुश्बु ओलीले आफ्नो ‘पुरानो साथी’ अर्पण कोइरालासँग विगतमा निकटको सम्बन्ध रहेको बताएकी छन् । खुश्बुले तत्कालीन समयमा आफूहरुबीच घनिष्ठ सम्बन्ध भए पनि त्यो सम्बन्धलाई ‘प्रेम’को संज्ञा भने दिन नचाहेको बताइएन् । तर, आफूहरुबीच माया, स्नेह, सहयोग र सद्भाव भने भएको उनले स्वीकारेकी छन् । यद्यपि, त्यो सम्बन्ध केटाकेटी शैलीको ‘अफयेर’ भने नभएको उनको भनाइ छ । इमेज च्यानलको कार्यक्रम ‘इमेज संवाद’मा हालै कुराकानीका क्रममा खुश्बुले अर्पणसँगको सम्बन्ध त्यतिबेला सकारात्मक नै रहेको बताएकी हुन् । उनले अर्पणसँग विवाह हुने सम्भावना पनि त्यतिबेला भएको बताइन् । तर, आफूले विवाहलाई कहिल्यै प्राथमिकतामा नराखेको उनले उल्लेख गरिन् । आफूले सक्दो प्रयास गर्दा पनि अर्पण कोइराला कुलतमा फसेको र उ नसुध्रिएको दाबी खुश्बुको छ । ‘सुधार्ने प्रयत्न गर्दा पनि अर्पण नसुध्रिएको, झन् कुलतमा फसेको र अह्यासी भएको’ खुश्बुको दाबी हो । खुश्बुले आफूले ‘अर्पणलाई उसकै घरमा अरु ४ जना केटीसँग नग्न अवस्थामा फेला पारेपछि छाडेको’ दाबी गरेकी छन् । खुश्बुले त्यो घटनापछि अर्पण र आफूबीचको सुमधुर सम्बन्ध टुटेको बताइएन् । ‘केटीसँग नग्न अवस्थामा अर्पणलाई फेला पारेपछि आफूहरुको स्नेह, माया, आत्मियता टुटेको’ खुश्बुको दाबी छ । खुश्बुले गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’सँग अर्पणमार्फत् नै चिनजान भएको पनि स्वीकारेकी छन् । त्यसपछि ‘चरी’सँग राम्रो ‘फ्रेन्डसिप’ भएको उनले बताइन् । खुश्बुले अर्पणसँग सम्बन्ध टुटेपछि मात्रै ‘चरी’सँगको सम्बन्धमा परेको दाबी गरेकी छन् । ‘चरी’को बोलिचाली, शिष्टाचारले आफूलाई आकर्षित गरेको खुश्बुले बताइन् । ‘चरी’लाई सकारात्मक रुपमा पाएको उनको भनाइ हो । ‘चरी’सँग आफ्नो प्रेम सम्बन्ध भएको स्वीकार्दै खुश्बुले ‘चरी’ र आफ्नो परिवार बसेर ‘इन्गेजमेन्ट’ समेत भएको स्वीकारिन् । (कुराकानीको थप अंश भिडियोमा हेर्नुहोस्)
Read more…

Khusbu Oli says Arpan has Daud Ibrahim connections

6:06 AM |
The gangster Dinesh Adhikari ‘Chari’ girlfriend, Miss Teen 2006, Khusbu Oli has been quite vocal after the death of her boyfriend. She had accused her ex-boyfriend Arpan Koirala of influencing the police in the killing of the so-called don.


Talking to Kantipur’s Saptahik Weekly, Khusbu told that she has a lot of secrets of Arpan and his relationship with criminals. She also mentioned D Company, a notorious criminal organization of Daud Ibrahim. She told Arpan has criminal mind. She had also released some of Arpan’s messages to prove that he was behind the killing of ‘Chari’.

In another interview, Arpan however told that he is a simple person who had always loved Khusbu and wasn’t happy that she was seeing the gangster Chari. He told Chari used to be one of his best friend and he had tricked on him to steal Khusbu.

Video explaining how Chari stole Khusbu from Arpan (according to Arpan):


Khusbu’s Father appreciates Arpan Koirala

Before Khusbu met Chari, she used to work together with Arpan in social works. In an interview for a documentary, Khusbu’s father Shyam Sundar Oli had also appreciated the efforts of his daughter and Arpan Koirala. He told, “I wish Arpan Koirala and Khusbu Oli become ideal for social service.” Watch the following video for the interview of Khusbu’s father and Arpan Koirala.

Read more…

नाच्दा नाच्दै कपडा खोलेर नाङ्गै हुने ३ महिला कलाकारलाई प्रहरी द्वारा रङ्गे हात पक्राउ

9:52 AM |
भदौ ३, सप्तरीः अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले गएराति सप्तरीको जमुनी मधेपुरा गाविसबाट तीन महिला कलाकारलाई पक्राउ गरेको छ ।

जमुनी मधेपुरा गाविसमा गएराति आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले ती कलाकारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनैजना महिलालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको र उनीहरूमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार ढकालले जानकारी दिए ।

पक्राउ परेकाहरूको नाम र ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन । - रासस

Read more…

आठ महिनाकी गर्भवती केटीको विवाह गरिदिएपछि रातारात बेहुली फिर्ता

9:28 AM |
रामेछाप, विवाह गरेको वीस दिनमै घरपक्षले बुहारी फिर्ता गर्नुमा तपाईलाई लाग्न सक्छ दाईजो, घरझगडा र केटाकेटीबीचमा मनमुटाव । तर सुन्दा पनि आश्चार्य लाग्न सक्छ । आठ महिनाकी गर्भवती केटीको विवाह गरिदिएपछि रातारात बेहुली फिर्ता गरिदिका छन् ।

रामेछाप जिल्ला बेथान– ३ की १८ बर्षीया सपना खड्काको गत फागुन २६ गते दिमिपोखरी ९ मैरेका माइला केसीसँग धुमधामको साथ बाजा बजाएर विवाह भयो । विवाहमा झण्डै दुईसय भन्दा बढी जन्ती थिए । वैदेशिक रोगजारीबाट फर्किएका केसीले बेहुलीको लागि भनेजस्तै गरी गरगहना पनि लगेका थिए ।

विवाह गरेर भित्र्याएपछि स्वभाविक रुपमा श्रीमान र श्रीमति भएपछि एक आपसमा मनका कुरा साट्ने गर्छन । तर बेहुली आफ्नो श्रीमानसँग बोल्न त परै जाओस नजिक हुन पनि चाहिनन् । तीन दिन सामान्य कुरा पनि भईकन वित्यो । संस्कार अनुसार तीनदिन दिनमा दुलहन फर्काउनको लागि ससुराली गए । सँगै घर लिएर आउनु पर्ने श्रीमतीलाई उनले घरमै छोडेर आए । ससुरालीमा सासु ससुराले छोरी विरामी छ छोडेर जानु भनेपछि केसी एक्लै घर फर्किए । १६ दिनमा पुनः दुलहन फर्काउनको लागि ससुरा बुहारी लिन आए । तर माइती पक्षले ज्वाइँलाई पठाउन आग्रह गरेपछि श्रीमती लिन माइला नै बेथान आए ।

उनले श्रीमतीलाई हेर निकै उदास देखे । सोचे, विरामी भएर होला । नभन्दै सासु ससुराले केसीलाई छोरी विरामी छ किटनीको अप्रेसन गरेर ल्याएको राम्रोसँग ख्याल गर्नुहोला ? उनी कडकिए, किन तपाईहरुले गरेको मै गरी हाल्थे नि फेरी मलाई खबर पनि गर्नुुभएन ? उनले केही गडबढ भएको अनुमान गरेपनि श्रीमतिलाई आफ्नो घर मैरे लिएर गए । विवाह गरेपछि श्रीमान र श्रीमतीको बीचमा भविष्यको योजना बनाउने विषयमा कुरा हुन्छ ।

केसीले कुरा गर्दा पनि खडकाले कुनै जवाफ नै फर्काइनन् । उनले सोचेछन, नयाँ भएर लाज मानेको होला । घर लगेको रात पनि श्रमती उनीसँगसँग बस्न मानिनन् । खडकाले के भयो भनेर सोध्दा उनले आफू रजस्वला भएको बताइछिन् । केही दिन यसरी नै वित्यो । तर श्रीमानलाई उनी रजश्वाले विरामी भएकामा शंका लाग्न थाल्यो ।

श्रीमान माइला केसीले भने, धेरै सम्झाए धेरै बुझाए तर केही बोल्न मानिनन्, नबोलेपछि दुई तीन झाप्पु लगाएपछि आफूले गर्भ फालेर आएको स्वीकार गरिन ।’ किन विवाह गर्नुभन्दा अगाडि यस्तो कुरा नभनेको त भनेर प्रश्न गर्दा उनले बुबा आमाले जबरजस्ती विवाद गरेको बताइन्, उनले भने । जब श्रीमतीले आफनै दाईसँगको यौन सम्पर्कबाट गर्भ रहन गएको समेत खुलासा गरिन् । त्यसपछि मलाई उनको अनुहार पनि हेर्न मन लागेन केसीले भने,‘घर सल्लाह गरेर त्यही रात माइत पुर्याइदिएँ ।’

गाउँलेद्वारा गाउँ निकाला गर्ने निर्णय

हाडनाता करणी अन्तर्गत गर्भ रहन गएको थाहा पाएपछि गाउँहरुको भेलाले सपना खडका र राधेश्याम खड्कालाई गाउँ निकाला गर्ने निर्णय गरेका छन् । सपना खडका र राधेश्याम खडका नातामा आफ्नै दाजुभाईका छोराछोरी (दाजु र बहिनी) हुन् ।

यस्ता गतिविधिले गाउँमा विसंगती बढ्ने भन्दै आगामी दिनमा विकृति र विसंगती रोक्नको लागि गाउँ निकाला गर्ने निर्णय गरिएको स्थानीय प्रदिप खडकाले बताए । उनले भने,‘गाउँमा विकृति बढ्दै गएको छ त्यसलाई रोक्नको लागि यो घटनाबाट पाठ सिक्नुपर्छ ।’ आफ्नै दाजु बहिनीबीच अवैध सम्बन्ध रहनु र विवाह गरेर पठाएपछि अवैध रुपमा गर्भपतन गराउनु अपराध नै हो, उनीहरुले गर्दा घरपरिवारको सदस्यहरु समेत गाउँमा बदनाम भएको छ’,उनले भने । अझ रोचक त के छ भने, राधेश्याम खडकाको गत फागुन २६ गते गुन्सीभदौरेस्थित हिल्केटारमा मागि विवाह भएको थियो । उनकी श्रीमति हाल गर्भवती रहेकी छिन् ।


चार जनालाई कारवाहीको माग

विवाह गरेको वीस दिनमै गर्भवती भएको थाहा पाएपछि घर पक्षले फिर्ता गरेपछि यो घटनालाई गुपचुप बनाउको लागि बेथानका आफूलाई बुद्धिजीविहरुले पैसा खाएर घटनालाई अन्त्य गर्न चाहेका थिए । तर एक कान दुई कान मैदान भनेझै घटना विस्तारै बाहिर आयो । गाउँलेले वीस दिनमै फिर्ता गर्नुपर्ने कारण खोज्दै इलाका प्रहरी कार्यालय बेथानमा झण्डै दुई सय जनाले हस्ताक्षर गरेर निवेदन दिए । केटा माइला केसी र उनका बुबा हरि बहादुर केसी र बेथानका धुव्र खडका, इन्द्र खड्का,अर्जुन खत्री र बेहुकीका काका कविन्द्र खडकाल बसेर एक लाख साठिठ हजारमा मुद्दा मिलाएका थिए । सहमति अनुसार केटा पक्षलाई ६० हजार रुपैयाँ दिने र केटीलाई अर्को केटा खोजेर विवाह गर्नको लागि एक लाख रुपैयाँ दिने सहमति भएको थियो ।

एक लाख ६० हजार रुपैयाँ राधेश्यामका बुबा नेत्रबहादुर खडकासँग असुलिएको थियो । समाजमा विकृति र विसंगतीमा संलग्नलाई कारवाही गर्नुको सट्टा पैसा लिएर गुपचुप गराउन लागेको भन्दै चौकीमा मुद्दा दाहेर गरेका थिए । गाउँहरुको भेलाले चार जनाको विरुद्ध मुद्दा हालेको इलाका प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक रमेश थापाले बताए । उनले भने,‘निवेदन परेको छ, छलफल गरेर निकास निकाल्नको लागि गृह कार्य भइरहेको छ ।’

Read more…

Many LPG cylinders found to be at high risk in Nepal

8:13 PM |
More than 35 percent of the liquefied petroleum gas cylinders in circulation in Nepal are at high risk of explosion, according to gas dealers, consumer rights activists and other concerned stakeholders, local media reported on Tuesday. “About 4 million gas cylinders are currently in circulation in the country, out of which 30 percent (1.2 million cylinders) haven ‘t passed through a hydrostatic test to check the quality of the cylinders. These cylinders can blow up anytime,” said Gyaneshwor Aryal, president of the Gas Dealers Federation Nepal.

Read more…

Nepal Beats Oman By Huge Margin Of 102 Runs

2:19 AM |
Badal Nepal, Aug 17 – Nepal has beaten Oman by a huge margin of 102 runs at ongoing ACC U-16 Premier tournament being held in Malaysia on Sunday.

Chasing Nepal´s 165-run target, Oman could manage only 62 runs before being all out in 29 overs in the match held Royal Selangor Club, Kuala Lumpur.

Man of the match Anil Kharel claimed 6 Oman wickets conceding just 16 runs. Earlier, Oman had got Nepal all-out at the last ball of the 40th over.For Nepal, J Singh top scored with 32 runs. I Joseph grabbed three wickets conceding 30 runs for Oman.

This was the first time that two sides were facing each other in the age group tournament. With this victory , Nepal has own all the 3 matches played so far. With the result 3 out of 3, Nepali players’ eye on tournament title.

Read more…

धादिङकी किशोरी पर्वतमा बलात्कृत

6:01 AM |
पर्वत, श्रावण ३१ । सौतेनी आमाले घरबाट निकालेपछि अलपत्र परेकी धादिङकी एक किशोरी पर्वतमा बलात्कृत भएकी छन् । धादिङको धार्के घर भएकी १७ वर्षीया किशोरी पर्वतको मल्लाज माझफाँटस्थित वारिवेनीमा बलात्कृत भएकी हुन् ।

प्रहरीकाअनुसार उनलाई श्रावण ९ गते काठमाडौंबाट बेनीका लागि छुटेको रात्रीबसमा सौतेनी आमाले जबर्जस्ती चढाएकी थिइन् । पीडित युवतीको जाहेरीका आधारमा प्रहरीले म्याग्दीको सिंगा घर भइ माझफाँट ३ वारिवेनीमा होटल सञ्चालन गरी बस्ने कमला भण्डारी, राखु भगवती ९ का गणेश भण्डारी, सोही गाविसका सुजन भण्डारी र भारतीय नागरिक अनिल शर्मालाई नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न चारैजनाविरुद्ध मुद्दा दायर गरिसकिएको पर्वतका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
Read more…