काठमाडौं, साउन २१ – चरी भनेर चिनिने चर्चित डन दिनेश अधिकारी प्रहरी मुठभेडमा मारिएको पुष्टि भएको छ ।
लामो समयदेखि प्रहरीको हिट लिस्टमा रहेका उनलाई भीमढुंगामा भन्ने स्थानमा गोली प्रहर गरिएको प्रहरीले बतायो ।
६ महिनाअघि धादिङका राधे भण्डारीलाई खुकुरी हानी हत्या प्रयास गरेकाे अभियोग लागेपछि उनी फरार थिए। अापराधिक गतिविधिमा सक्रिय ‘चरी’ एमाले धादिङ क्षेत्र नम्बर १ का पूर्वउपाध्यक्षसमेत हुन्।
Comments[ 0 ]
Post a Comment