पूर्व पोर्नस्टार सन्नी लियोनलाई 'लैला' देखि 'बेबी डल' कोरुपमा उनका फ्यानहरुले हेरिसकेका छन् । हालै मात्र उनी 'हेट स्टोरी-2' को पिंक लिप्स भन्ने गीतबाट चर्चामा आएकी थिइन् ।
अव भने सन्नी कन्नड चलचित्रमा समेत देखा पर्ने भएकी छिन् । उनी कन्नड चलचित्रमा 'सेशम्मा सेशम्मा' भन्दै देखिनेछिन् ।
'सेशम्मा सेशम्मा' कन्नड़ फिल्म 'डी.के.' को चर्चित गीत हो । यो चलचित्रको शुटिङ अहिले चलिरहेको छ । यो गीत पनि अन्य आइटम गीत जस्तै सन्नीका कामुक दृष्यले भरिएको बताइएको छ ।
Comments[ 0 ]
Post a Comment